विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १७१ संस्था सूचिकृत, २९ वटाको अनुमति खारेज
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणका लागि सूचीकृत १७१ वटा स्वास्थ्य संस्थाहरूको सूची सार्वजनिक गरेको छ। यी संस्थाहरू सूचीकरणको निर्णय प्रधानमन्त्री शुसीला कार्कीले गरेकी हुन्। कात्तिक ३० गते निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले...
