गायक बाबुल गिरी तीन लाख धरौटीमा रिहा
गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर 'बाबुल' गिरी धरौटीमा रिहा भएका छन्। काडमाडौं जिल्ला अदालतले बुधबार उनलाई ३ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले...
