सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सम्झौता
इन्टरनेट सेवा प्रदायक सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच बिहीबार एक समारोहमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित भएको सम्झौतामा सजिलो नेटका सिइओ सतिश कार्की र कलेजका क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे। समारोहमा सिइओ कार्कीले...
