सिमरा घटना छानबिन गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाको छानबिन र घाइतेहरूलाई प्रभावकारी उपचार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले आज(बिहिबार) विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो। आयोगले शान्तिसुरक्षाको स्थिति...
