सशस्त्र प्रहरी बलको २ सय १५ वटा बिओपी स्थायी हुने
सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बिओपी स्थायी हुने भएका छन्। संगठनले हालै गरेको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास भएसँगै यी कार्यालयहरू स्थायी हुने भएका हुन्।...
