ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सामान्य बन्दै सिमराको अवस्था, लम्ब्याइएन कर्फ्यू

४२ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : जेनजी युवाको प्रदर्शनका कारण बुधबार दिनभर अशान्त बनेको बारा सिमराको अवस्था आज सामान्य बनेको छ।  नेकपा एमालेको युवा संघ र जेनजी युवाहरुबीच भएको प्रदर्शनका क्रममा तोडफोड भएपछि कर्फ्यू लगाईएको थियो। अहिले अवस्था सामान्य बनेकाले  कर्फ्यू थप नगरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार...

कति हतियार, कति कैदीबन्दी फिर्ता? प्रधानमन्त्रीले दिइन् जबाफ

४३ सेकेन्ड अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रदर्शन क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी फिर्ता सम्बन्धमा दलहरूलाई जानकारी गराएकी छन्। सरकारको काम कारबाही र आसन्न निर्वाचनबारे बुधबार प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग संवाद गरेको थिइन्। संवादका क्रममा उनले हालसम्म फिर्ता भएका हतियार र...

मिराज ढुंगानाको कार्यालयमा तोडफोड

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ।  बुधबार साँझ ६ बजे आक्रमण भएको उनले बताए। ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो। हाम्रा महिला साथिहरूमाथि हातपात भयो’ मिराजले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीलाई के गर्न खोज्नुभएको...

देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष

२४ मिनेट अघि   थाहाखबर

नजरबाट कोही पस्यो दिल उघारीचुमी यी अधरमा बस्यो दिल उघारी गजलकार देवेन्द्र केसी ुदेवुुका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठ गुञ्जिँदा बुधबार सर्वनाम थिएटर मुग्ध बन्यो। लगत्तै ‘बोकेर फूलपाती स्यूँदोभरि सजाई/को धाउँदै छ दिलमा छम्‌छम् चुरा बजाई।’...

‘संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ’

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेखेर उनले संयमित रहन र निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन्। ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक...

तनहुँमा मकै उत्पादन बढ्यो

३४ मिनेट अघि   थाहाखबर

तनहुँ : व्यास नगरपालिका-१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन्। यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन्।  दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छन्, ‘यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन्। विगतका वर्षमा...

मकालु आधार शिविर घुम्न गएका पुरुषको  लेक लागेर मृत्यु

५१ मिनेट अघि   थाहाखबर

सङ्खुवासभा :  सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ। मकालु आधार शिविर घुम्न आएका दोलखा जिल्लाको मेलुङ गाउँपालिका –७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव...

ट्र्याक्टर दुर्घटनामा वृद्धको मृत्यु

५१ मिनेट अघि   थाहाखबर

पाल्पा  : रैनादेवी छहरा  गाउँपालिका-३ भुवनपोखरीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। घटनास्थलमै उनको मृत्यु भएको हो। दुर्घटनामा...

पटक-पटक स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

५४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। यसअघि पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजेदेखि सुरू हुने भनिएको छ। सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक सारेर आजका लागि तय गरिएको थियो। असोज २८...

ट्याक्टर  दुर्घटनामा सह चालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। निजको नलगाड नगर अस्पतालमा उपचारका...

एन्फाविरूद्ध ए डिभिजन क्लबहरू पनि आन्दोनलमा

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) विरूद्ध ए डिभिजन क्लबहरू पनि आन्दोलनमा उत्रने भएका छन्।  हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार क्लबहरुले आज एन्फा मुख्यालय सातदोबाटोमा धर्नासहित विरोध कार्यक्रम आयोजना गर्नेछन्।  लिगसहित सबै प्रतियोगिता समयमै गर्न, ए...

अहिले कुन सेयर किन्न सकिन्छ?

१ घण्टा अघि   सेतोपाटी

सेयर बजारमा कहिले लगानी गर्न थाल्ने होला? यो प्रश्न जति सरल लाग्छ, लगानी गर्ने सही समय पहिचान गर्न उति नै कठिन। हुन त सेयर बजारमा लगानी गर्ने समयका बारेमा विभिन्न उक्ति सुन्नमा पाइन्छ। जस्तो, Every trend is your friend. अर्थात् सबै प्रवृत्ति...

मेलामा पनि बिकेनन् हस्तकलाका सामग्री, प्लाष्टिकले खायो बजार

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घटेको छ। म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यो पटक त्यस्तो नपाएको व्यवसायीको गुनासो छ।      बालाचतुर्दशी पर्वका अवसरमा...

कान्ति बाल अस्पतालले करारमा माग्यो स्टाफ नर्ससहित ४२ कर्मचारी

१ घण्टा अघि   सेतोपाटी

कान्ति बाल अस्पतालले करारमा कर्मचारी मागेको छ। बिहीबार सूचना जारी गर्दै अस्पतालले आठौं तहदेखि पाँचौं तहसम्मका विभिन्न पदमा ४२ जना कर्मचारी करारमा मागेको हो। सूचना अनुसार आठौं तहको मेडिकल अधिकृतका लागि २४ जना माग गरिएको छ। त्यस्तै आठौं तहकै वायोमेडिकल...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश...

तनहुँमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु ५ घाइते

१ घण्टा अघि   थाहाखबर

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।  मृत्यु हुनेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी...

युक्रेनको तर्नोपिलमा रुसले गर्‍यो भीषण हमला, कम्तीमा २५ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

रूसले युक्रेनको पश्चिमी शहर तर्नोपिलमा ड्रोन र मिसाइलबाट भीषण हमला गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा तीन बालबालिका छन्।  हमलामा ७३ जना घाइते भएका छन्, तीमध्ये १५ जनाबालबालिका छन्। यो हमला २०२२ मा युद्ध शुरु भएपछि पश्चिमी...

आज विश्व बाल दिवस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नोभेम्बर २०, बिहीबार विश्व बाल दिवस  मनाइँदै छ।  संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा यसै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ।  यस...

एनपिएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै, को-को छन् टोलीमा?

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) मा बिहीबार पनि एउटा मात्रै खेल हुँदैछ। मंसिर १ गतेदेखि सुरू भएको एनपिएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा खेल अपराह्न ४ बजेदेखि सुरू हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।...

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक नलगाड नगरपालिका-१  चिउरीका २९ वर्षीय करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटनामा गम्भीर...

एमाले सचिवालय बैठक आज, के-के छन् छलफलका एजेण्डा ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो।  ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक डाकेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले...

एमाले सचिवालय बैठक आज बस्दै, यी विषयमा हुँदैछ छलफल

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ। एमाले सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा तय गरिएको छ। आज बस्ने बैठकले ११ औं महाधिवेशनको तयारीबारे छलफल गर्नेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका हिमाली भागका...

एनपीएलमा आज : चितवनविरुद्ध लुम्बिनी पहिलो खेल खेल्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।  आज हुने एकमात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।  पहिलो खेलमा कर्णाली...