ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मेटलाइफ ‘फर्च्यून वर्ल्ड’को उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मेटलाइफ इंकले लगातार दोस्रो वर्ष फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थलहरूमा प्रतिष्ठित स्थान हासिल गरेको छ। यो वर्षको प्रतिष्ठित सूचीमा मेटलाइफ इंक १० नम्बरमा छ।  विश्वभरका २५ कम्पनीहरूलाई प्रदान गरिएको यो मान्यताले कम्पनीका आफ्ना मानिस, ग्राहक र यसले सेवा गर्ने...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने नबस्ने अन्योल, विशेष महाधिवेशन पक्षधरले घेराउ नगर्ने

४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने वा नबस्ने निश्चित भइसकेको छैन। केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजे बस्ने गरी यसअघि निर्धारण गरिएको थियो। केन्द्रीय समिति बैठकअघि विभिन्न समूहका बैठक बसेर आ-आफ्ना अडान प्रस्तुत गरेका थिए भने विशेष महाधिवेशन...

चितवनका किसानको गुनासो : धानको समर्थन मूल्य पाएनौँ

८ मिनेट अघि   थाहाखबर

चितवन : यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । बागमती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ । प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४६३ र मध्यमको रु तीन हजार...

साढे १७ अर्बको 'वैदेशिक रोजगार बचतपत्र' खोल्दा ९५ करोडको मात्र बिक्री, किन छैनन् खरिदकर्ता?

९ मिनेट अघि   सेतोपाटी

सात वर्षदेखि शिवराज खड्का वैदेशिक रोजगारी क्रममा इसराइलमा छन्।  गत कात्तिक ३० गते उनले आफ्नो फेसबुकमा वैदेशिक रोजगारीका लागि सरकारले बिक्री खुलाएको 'वैदेशिक रोजगार बचतपत्र' को सूचना सार्वजनिक गरे।  विदेशमा रहेकाहरूले पछिल्लो समय दूतावासदेखि सञ्चार माध्यमबाट समेत वैदेशिक रोजगार बचतपत्रबारे जानकारी...

जापान यात्रा २०२५ : टोकियो डोममा दोस्रो पटक नेपथ्य

११ मिनेट अघि   थाहाखबर

टोकियो : गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो। झिलिमिली बत्ती र दर्शकको चिच्याहटबाट स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले – ‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने’ कन्सर्ट...

यात्रुको लागि निल्न नसकिने खाना अनि चालकलाई चाहिँ थकाली सेट!

११ मिनेट अघि   सेतोपाटी

‘चिया–खाजा खाने, ट्वाइलेट जाने भए झर्नु होला है, टाढा यता–उता नजानु होला!’— सहचालकको यो परिचित उर्दीसँगै बस रोकिन्छ। ‘दाइ, खाजा के–के छ?’— एक यात्रुको प्रश्न आउँछ। प्रश्न पूरा हुन नपाउँदै साहुजीको उत्तर तयार हुन्छ— ‘चना–अण्डा १००, चिया ३०, चाउचाउ पकाएको...

कर अधिकृतको भेषमा बैंकको गाडीबाट लुटियो ७ करोड

१३ मिनेट अघि   सेतोपाटी

सन् २०१३ मा निरज पाण्डेको निर्देशनमा एउटा फिल्म रिलिज भएको थियो — स्पेसल २६। उक्त फिल्म कर अधिकृतको भेषमा विभिन्न व्यावसायिक प्रतिष्ठान लुटपाट गर्ने कथामा आधारित छ। सत्य घटनामा आधारित त्यही फिल्मको शैलीमा फेरि एकपटक भारतमा लुटपाटको घटना भएको हिन्दुस्तान टाइम्सले...

फरक क्षमता भएका व्यक्ति पनि ट्रेकिङ गाइड बन्दै

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालमा पर्यटन प्रवर्द्धनका लागि सबै प्रकारका दक्ष जनशक्ति उत्पादन गर्न थालिएको छ।  फरक क्षमता भएका व्यक्तिहरुलाई नेपालमा भित्र्याउनको लागि नेपाल पर्यटन बोर्डले सोहीअनुसारको दक्ष जनशक्ति तयार पार्न लागेको हो।  महिला गाइड तथा ह्वीलचियर पदमार्ग निर्माण लगायतको कार्य गरेको...

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

२० मिनेट अघि   थाहाखबर

बागमती : जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र...

युद्धविरामका लागि ट्रम्पको प्रस्ताव- युक्रेनले आफ्नो भूमि त्याग्नुपर्ने, सेनाको आकार पनि घटाउनुपर्ने

२४ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस-युक्रेन युद्धविरामको खाका तयार पारिसकेको खुलेको छ। रूससँगको झन्डै तीन वर्ष लामो युद्ध अन्त्यका लागि ट्रम्पले तयार गरेको प्रस्ताव युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसमक्ष पुगिसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार ट्रम्पले युद्धविरामका लागि मुख्यगरी दुईवटा...

एन्फामा क्लबहरूको प्रदर्शन

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : शहीद स्मारक लिगका क्लबहरूले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शन गरेका छन्। लिगका सबै प्रतियोगिता समयमै गर्न,  ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गर्दै उनीहरूले केही महिनायता प्रदर्शन गर्दै आएका छन्।

मधेसमा एमाले एक्लिएको भन्दै ओलीको प्रश्न– अध्यक्षको मेहनतमाथि कसले गर्‍यो खेलबाड?

४७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मधेस प्रदेशको संसदीय फाँटमा नेकपा पार्टीलाई ठूलो धक्का लागेको टिप्पणी गरेका छन्।  मधेस प्रदेशमा एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। होटलमा शपथ लिएका मुख्यमन्त्री सरोज यादव संवैधानिक परीक्षणको कठघरामा छन्। यी घटनाहरूमार्फत् मधेसमा...

‍ओलीलाई योगेशले सोधे, मधेशमा एमालेलाई किन धक्का लाग्यो ?

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका नेता योगेश भट्टराईले मधेश प्रदेशमा पार्टीलाई गम्भीर धक्का लागेको भन्दै गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमले मधेशमा पार्टीलाई धक्का लागेको भन्दै गम्भीर भएर समीक्षा गर्न ओलीलाई आग्रह गरेका हुन्।  ‘आज...

आगजनीबाट खण्डहर केन्द्रीय कार्यालय एमालेले धमाधम गर्दैछ पुनर्निर्माण (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) लाई महाधिवेशनले छपक्कै छोपेको छ। काठमाडौंमै महाधिवेशन भएकाले मंसिरसरहकै चटारो लाग्ने नै भयो। त्यसमाथि उसलाई अहिले पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निमार्ण गनुपरेको छ। गत भदौ २४ गतेको आन्दोलनको निशानामा एमाले मुख्यालयमा पनि पर्‍यो। २०७२ वैशाख १२ गतेको भूकम्पपछि केन्द्रीय...

१९ वर्ष बिहारको मुख्यमन्त्री रहेका नितिश कुमार नयाँ रेकर्ड बनाउन आज सपथ लिँदै

५७ मिनेट अघि   सेतोपाटी

बिहारमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता चुनिएका नितिश कुमारले आज बिहीबार पटनामा मुख्यमन्त्रीको सपथ लिँदै छन्। ७४ वर्षीय नितिश कुमार दसौं पटक बिहारका मुख्यमन्त्री बन्न लागेका हुन्। पटनाको ऐतिहासिक गान्धी मैदानमा साढे ११ बजे सपथ ग्रहण समारोह आयोजना...

ट्रम्पले सार्वजनिक गरे आफूसँग सम्बन्धित यौन अपराधीबारेको फाइल

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग नाम जोडिएका यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्न निर्देश दिने विधेयकमा हस्ताक्षर गरेका छन्। अब न्याय विभागले ३० दिनभित्र फाइलहरू खोज्न र डाउनलोड गर्न सकिने गरी सार्वजनिक गर्नुपर्नेछ।  विधेयक कांग्रेसका दुवै सदनबाट...

सामान्य बन्दै सिमराको अवस्था, लम्ब्याइएन कर्फ्यू

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी युवाको प्रदर्शनका कारण बुधबार दिनभर अशान्त बनेको बारा सिमराको अवस्था आज सामान्य बनेको छ।  नेकपा एमालेको युवा संघ र जेनजी युवाहरुबीच भएको प्रदर्शनका क्रममा तोडफोड भएपछि कर्फ्यू लगाईएको थियो। अहिले अवस्था सामान्य बनेकाले  कर्फ्यू थप नगरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार...

कति हतियार, कति कैदीबन्दी फिर्ता? प्रधानमन्त्रीले दिइन् जबाफ

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रदर्शन क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी फिर्ता सम्बन्धमा दलहरूलाई जानकारी गराएकी छन्। सरकारको काम कारबाही र आसन्न निर्वाचनबारे बुधबार प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग संवाद गरेको थिइन्। संवादका क्रममा उनले हालसम्म फिर्ता भएका हतियार र...

मिराज ढुंगानाको कार्यालयमा तोडफोड

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ।  बुधबार साँझ ६ बजे आक्रमण भएको उनले बताए। ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो। हाम्रा महिला साथिहरूमाथि हातपात भयो’ मिराजले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीलाई के गर्न खोज्नुभएको...

देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष

१ घण्टा अघि   थाहाखबर

नजरबाट कोही पस्यो दिल उघारीचुमी यी अधरमा बस्यो दिल उघारी गजलकार देवेन्द्र केसी ुदेवुुका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठ गुञ्जिँदा बुधबार सर्वनाम थिएटर मुग्ध बन्यो। लगत्तै ‘बोकेर फूलपाती स्यूँदोभरि सजाई/को धाउँदै छ दिलमा छम्‌छम् चुरा बजाई।’...

‘संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ’

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेखेर उनले संयमित रहन र निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन्। ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक...

तनहुँमा मकै उत्पादन बढ्यो

१ घण्टा अघि   थाहाखबर

तनहुँ : व्यास नगरपालिका-१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन्। यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन्।  दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छन्, ‘यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन्। विगतका वर्षमा...

मकालु आधार शिविर घुम्न गएका पुरुषको  लेक लागेर मृत्यु

२ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा :  सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ। मकालु आधार शिविर घुम्न आएका दोलखा जिल्लाको मेलुङ गाउँपालिका –७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव...

ट्र्याक्टर दुर्घटनामा वृद्धको मृत्यु

२ घण्टा अघि   थाहाखबर

पाल्पा  : रैनादेवी छहरा  गाउँपालिका-३ भुवनपोखरीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। घटनास्थलमै उनको मृत्यु भएको हो। दुर्घटनामा...