ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुन–चाँदीको मूल्य बढ्यो

१ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ८ सयले रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।  मंगलबार सुन प्रतितोला दुई लाख...

चुनावअघि महाधिवेशन पक्षमा रहेका देउवानिकट २५ केन्द्रीय सदस्यहरू पनि आन्तरिक छलफल गर्दै

२ मिनेट अघि   सेतोपाटी

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरू आज पनि आन्तरिक छलफलमा जुट्ने भएका छन्। केन्द्रीय सदस्य आङगेलु शेर्पाले आज मध्याह्न १२ बजेदेखि ललितपुरको कुपन्डोलमा आफूहरू छलफलमा जुट्ने सेतोपाटीलाई...

बुल्दी खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

२७ मिनेट अघि   सेतोपाटी

व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ। तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ। पूर्वाधार विकास कार्यालयका  इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५...

देउवानिकट केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुट्दै

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुट्ने भएका छन्। आज बानेश्वरमा सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूले आन्तरिक छलफल गर्न लागेका हुन्। भोलि दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ। त्यसअघि रणनीति तय गर्न उनीहरू छलफलमा...

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ: हालैको वर्षाले तनहुँमा एक करोड रुपैयाँबराबरको धानबालीमा क्षति भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको धानबालीमा एक करोड तीन लाख ७३ हजार ५४१ बराबरको क्षति भएको छ।  जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक...

दिवंगत पृतिको नाममा छरियो शतबीज (तस्बिरहरू)

३७ मिनेट अघि   सेतोपाटी

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ। मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व...

ताप्लेजुङको तेम्बा बजारका चार घर जले

५३ मिनेट अघि   थाहाखबर

फुङ्लिङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन्। गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन्।  चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका...

अमेरिकामै खस्कियो ट्रम्पको लोकप्रियता, झर्‍यो दोस्रो कार्यकालकै कम बिन्दुमा

५५ मिनेट अघि   सेतोपाटी

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता खस्केर दोस्रो कार्यकालकै सबैभन्दा कम बिन्दुमा पुगेको छ।  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र इप्ससले गरेको सर्वेक्षणले राष्ट्रपति ट्रम्पको लोकप्रियता खस्केर ३८ प्रतिशत बिन्दुमा झरेको देखाएको हो। अर्थात सर्वेक्षणमा सहभागीमध्ये ३८ प्रतिशतले मात्रै ट्रम्पलाई राष्ट्रपतिको रूपमा...

उषाकिरण भन्छिन्– एमालेमा अहिले 'सिंगल म्यान शो' चलिरहेको छ

५६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि परिवर्तित सन्दर्भमा हुन लागेको यो महाधिवेशन विशेष महत्त्वको पनि छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन...

लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, १३ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

दक्षिणी लेबनानको ऐन-अल–हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ।  ठूलो संख्यामा मानिस घाइते भएको जनाइएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले शरणार्थीको मृत्यु भएको पुष्टि गरेको हो। यो आक्रमणलाई गत वर्ष इजरायल–हिज्बुल्लाह युद्धपछि लागू भएको युद्धविरामपछिको लेबनानमाथिको...

पशुपतिनाथमा पितृका नाममा छरियो शतबीज- तस्विर

१ घण्टा अघि   थाहाखबर

पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ। मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन्।  तस्विरमा हेर्नुहोस्-    

रास्वपा केन्द्रीय कमिटी आज बस्दै, १० कार्यसूची

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार दिउँसो केन्द्रीय कमिटी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो २ बजे बस्ने बैठकमा १० वटा विषयमा छलफल हुनेछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यको पहलबारे ब्रिफिङ हुनेछ। त्यसमा...

आर्थिक मूल्यांकनमा नेपालको स्कोर – बिबी माइनस

१ घण्टा अघि   सेतोपाटी

वित्तीय मूल्यांकन गर्ने एक अन्तर्राष्ट्रिय संस्थाले ऋण तिर्न सक्ने क्षमता, आर्थिक जोखिम लगायत आधारमा नेपाललाई स्कोर दिएको छ। विश्वप्रसिद्ध क्रेडिट रेटिङ संस्था 'फिट्च' बाट यसपालि नेपालले पाएको स्कोर हो — बिबी माइनस। यसअघि पहिलो पटक वित्तीय मूल्यांकन गराउँदा पनि नेपालले यही...

अण्डाको मूल्य घट्यो, अब क्रेटको कति ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।  समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५०...

एमाले बोलायो सचिवालय बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। एमाले सचिवालय बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको छ। भोलि बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुनेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र...

बसपार्कमा पार्किङ गरिराखेको दुइटा बसमा आगलागी

२ घण्टा अघि   सेतोपाटी

वीरगन्जमा रोकिराखेको दुईवटा बसमा आगलागी भएको छ। वीरगन्ज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको हो। आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्ण रूपमा जलेको छ। सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो। ना...

जस्मिन पेन्ट्सले क्यानसँगको साझेदारी जारी राख्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई जारी राखेको जनाएको छ।  यो साझेदारीमार्फत जस्मिन पेन्ट्सले नेपालका महत्त्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको...

उपसभामुखको अध्यक्षतामा आज बस्दैछ मधेश प्रदेश सभा बैठक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राजनीतिक संकटमा फसेको मधेश प्रदेश सभाको बैठक मंगलबार बस्दैछ । उपसभामुख बबिता राउत इसरको निर्देशनमा दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक बोलाइएको छ।  बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्रीमा...

पत्रकारको हत्यामा साउदी राजकुमारको संलग्नताबारे प्रश्न गरेपछि जंगिए ट्रम्प

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकारसँग फेरि जंगिएका छन्। ट्रम्प मंगलबार साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबिएस)लाई भव्य स्वागतपछि ह्वाइट हाउसमा उनीसहितको संयुक्त पत्रकार सम्मेलनका क्रममा एक पत्रकारको प्रश्नमा ट्रम्प जंगिएका हुन्। एबिसी न्युजकी एक पत्रकारले साउदी राजकुमार एमबिएसलाई वाशिङ्टन पोस्टका...

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्ने भएकी छिन्। दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको उनको सचिवालयले बताएको छ। फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका वेला चुनावमा सहभागिताका लागि अपिल...

संकटमा छन् अर्थतन्त्रका यी ३ क्षेत्र

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन र त्यसपछि विकास भएका घटनाक्रमले लगानीको वातावरण थप धुमिल भइरहेको छ। आन्दोलनको प्रत्यक्ष प्रभाव परेका ठूला व्यवसायीहरू अब फेरि उठ्ने बताइरहेका छन्। यो भनाइसँगै व्यावसायिक वातावरणमा सुधार हुने अपेक्षा धेरैको छ। तर संक्रमणकालीन अवस्थाले लगानीकर्ताहरू थप लगानी गर्न हिच्किचाइरहेकै छन्।...

एनपीएल : आज काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत बुधबार काठमाण्डु​ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।  यसअघि काठमाडौँले सोमबार जनकपुरलाई ५ विकेटले हराएको थियो। सुदूरपश्चिमको पहिलो खेल हो। काठमाण्डुको कप्तानी करण केसीले सम्हालेका छन्। उनीसँग मोहम्मद आदिल आलम, शाहब आलम, बेन...

दिवंगत पितृका नाममा पशुपतिलगायत शिवालयमा छरियो शतबीज

३ घण्टा अघि   सेतोपाटी

बालाचतुर्दशी पर्वका दिन बुधबार बिहानै पशुपति लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ। दिवंगत पितृका नाममा रातभरि जाग्राम बसेर दीप महादीप बाल्ने र भोलिपल्ट बिहान झिसमिसेमै शतबीज छर्ने प्रचलन छ। त्यसैका लागि पाशुपत क्षेत्र लगायत देशभरका शिवालयमा दर्शनार्थीको ठूलो भिड लागेको...

यस्तो छ आज देशभरको मौसम

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका...