'ओ ओ जाने जाना' मा शाहरूख र सलमान सँगै नाचेको भिडिओ भाइरल
बलिउडका दुई सुपरस्टार शाहरूख खान र सलमान खानले हालै एक कार्यक्रममा सँगै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। सलमानको सन् १९९८ को चर्चित गीत 'ओ ओ जाने जाना' मा यी दुईले कम्मर मर्काएका हुन्। मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएको यो...
