ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तस्विरमा हेर्नुहोस्, उत्कृष्ट करदातालाई सरकारको सम्मान

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय कर दिवस २०८२ अवसरमा सरकारले उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले उनीहरूलाई सम्मान गरे। हेर्नुहोस् तस्विर-  

काठमाडौं सडक डिभिजनले तोड्यो २५ निर्माण कम्पनीसँगको ठेक्का

२० मिनेट अघि   सेतोपाटी

काठमाडौं सडक डिभिजनले सम्झौताअनुसार काम नगर्ने २५ निर्माण कम्पनीसँगको ठेक्का तोडेको छ। सोमबार सूचना प्रकाशित गरी सडक डिभिजन काठमाडौंले २५ निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेको र उनीहरूलाई १५ दिनभित्र फरफारक गर्न पनि निर्देशन दिएको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए।...

शेख हसिनाका छोराले भने- मेरी आमालाई मृत्यु दण्डको फैसला हुन सक्छ

२३ मिनेट अघि   सेतोपाटी

वंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरा साजिब वाजेदले आफ्नी आमालाई मृत्युदण्डको फैसला हुन सक्ने बताएका छन्। हसिना विरूद्धको मानवता विरूद्धको अपराध कसुरमा ढाका अदालतले नोभेम्बर १३ बुधबार फैसला सुनाउँदैछ। हसिनाका छोरा वाजेद अमेरिका बस्छन्। आइतबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै...

महशुल उठाउने प्राधिकरणको निर्णय आयोगद्वारा सदर

३४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को महशुल उठाउने विद्युत प्राधिकरणको निर्णयलाई नै सदर गरेको छ। पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  ती...

सुदूरपश्चिबाट एनपिएल खेल्न अस्ट्रेलियाका क्रिस लिन आइपुगे नेपाल

४३ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन्।  आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत गरे। यसअघि सुदूरपश्चिम रोयल्सबाट खेल्न जोस ब्राउन र स्कट कुग्लिन पनि नेपाल आइसकेका छन्। ३५ वर्षीय लिन एक...

सरकारले आज उत्कृष्ट करदातालाई सम्मान गर्ने

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : १४ औँ राष्ट्रिय कर दिवस। यो अवसरमा सोमबार उत्कृष्ट करदातालाई सम्मान गर्नेलगायत कार्यक्रम रहेको आन्तरिक राजस्व विभागले जनाएको छ।  विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान गर्न लागिएको हो। उत्कृष्ट करदाता सम्मानका लागि ३७ ठूला औद्योगिक प्रतिष्ठन सिफारिसमा...

नर्वे र पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट

५१ मिनेट अघि   सेतोपाटी

नर्वे र पोर्चुगल फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ लागि छनोट भएका छन्। नर्वेले समूह ‘आई’ को महत्वपूर्ण खेलमा इटालीलाई ४-१ गोलले हराएर २८ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो। पहिलो हाफमा १-० गोलले पछि परे पनि नर्वेले दोस्रो हाफमा चार...

कर्णाली प्रदेशका अस्पतालमा चिकित्सक पाउनै कठिन

१ घण्टा अघि   थाहाखबर

कर्णाली : कर्णाली प्रदेश सरकारले प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सक पाउनै समस्या भएको जनाएको छ। प्रदेश सभाको सामाजिक विकास समितिमा भएको छलफलका क्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताए। सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन...

'रातभर भाइको खोजी गर्दा केही थाहा भएन, एकै पटक शव भेटियो'

१ घण्टा अघि   सेतोपाटी

सहिद परिवार रामकृष्ण श्रेष्ठ हरेक दिन एक–दुई पटक आफ्ना भाइ योगबहादुरलाई फोन गरिरहेका हुन्थे। त्यस दिन पनि उनले दिउँसो साढे २ बजेतिर फोन गरे। सदाझैं फोन उठ्यो पनि। तर त्यो आवाज योगबहादुरको थिएन। रामकृष्णले झुक्किएर अर्कै नम्बरमा फोन लाग्यो कि...

राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेको पार्क (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कैलाली जिल्लाको टीकापुरमा वि.सं. २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन्। पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिका लगायतका संरचना छन्। त्यसबेलाका राजाहरु यहाँ आएर बसेका कारण उनीहरुकै...

भारतबाट उपकरण झिकाएर आलु रोपियो खैरहनीमा

१ घण्टा अघि   थाहाखबर

चितवन : किसानले आलु खेतीका लागि नयाँ प्रविधि प्रयोग गर्न थालेका छन्। पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका हुन्। विगत लामो समयदेखि आलुखेती गर्दै आएका खैरहनी नगरपालिका–१० का कृष्ण अर्यालले भारतबाट उपकरण झिकाएर आलु रोपेको जानकारी...

पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा फैसला आउनुअघि बंगलादेश अशान्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा फैसला हुनुअघि देशभर हिंसा भड्किएको छ।  हसिनामाथिको मानावताविरुद्धको अपराध मुद्दामा विशेष ट्रिब्यूनलले आज फैसला सुनाउँदैछ। त्यसअघि नै देशभर हिंसा भड्किएपछि सरकारले विशेष सुरक्षा सतर्कता घोषणा गरेको छ। कयौँ क्षेत्रमा गाडीमा आगजनी, तोडफोड तथा...

अटो दुर्घटनामा युवतीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

झापा : सवारी दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। गौरादह नगरपालिका-१ गैरिया चोक नजिक भएको अटो दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो। गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो...

गौरादहमा अटो दुर्घटनामा एक जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ। गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको अटो दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो। गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो...

मालढुङ्गा-बेनी सडक आजदेखि २० दिन दैनिक ६ घण्टा बन्द हुने

१ घण्टा अघि   थाहाखबर

पर्वत : पर्यटकीय जिल्ला मुस्ताङ जाने मालढुङ्गा–बेनी सडक सोमबारदेखि दैनिक छ घण्टा बन्द हुँदै छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि मङ्सिर १ गतेदेखि २० गतेसम्म बन्द गर्ने निर्णय भएको हो। यससँगै पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगादेखि...

सामसङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

१ घण्टा अघि   सेतोपाटी

दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने भएको छ। आइतबार सार्वजनिक गरेको यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप...

जलविद्युत कम्पनीको सेयर किन्दा के के कुरा हेर्नुपर्छ?

२ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण पछिल्लो समय सेयर बजारमा उच्च आकर्षणको क्षेत्र हो जलविद्युत समूह। यो क्षेत्रमा आकर्षण हुनुका विभिन्न कारण छन्। यसबारे हामीले केही समयअघि पनि चर्चा गरेका छौं। संक्षेपमा भन्दा, राजनीतिक र सामाजिक घटनाक्रमको कम प्रभाव परेको क्षेत्र हुनु, बैंकहरूको ब्याजदर घटेपछि ब्याज तिर्नमा...

सिभिल अस्पतालले करारमा माग्यो दसौंदेखि छैटौं तहमा ३२ कर्मचारी

२ घण्टा अघि   सेतोपाटी

निजामती कर्मचारी अस्पतालले करारमा ३२ जना कर्मचारी मागेको छ। सोमबार सूचना प्रकाशित गर्दै अस्पतालले दसौंदेखि छैटौं तहका ३२ कर्मचारी मागेको हो। एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्याष्ट्रोइन्टेरियोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन...

कोरियन भाषा परीक्षा आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा आज सुरु हुँदैछ।  सन् २०२५ मा इपिएसमार्फत् दक्षिण कोरिया जान आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सुरु हुन लागेको...

सरकारको खर्च र आम्दानीमा सुधार, यस्तो छ चालु वर्षको पहिलो चार महिनाको विवरण

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको खर्च र आम्दानी सुधार देखिएको छ। भदौ २३ र २४ को आन्दोलनपछिको तथ्यांकअनुसार पहिलो दुई महिनामा राजस्वमा ह्रास देखिएको थियो। असोज र कात्तिकमा समान्य सुधार भएपछि समग्रमा चार महिनाको अवधिमा राजस्व १ प्रतिशतले...

अत्यधिक भिडका कारण पुल भत्किँदा कंगोमा ३२ जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको एक खानीमा रहेको पुल अत्यधिक भीडका कारण भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। आइतबार कंगोको लुआलाबा प्रान्तको मुलन्दोस्थित कलान्दो खानीको पुल भत्किँदा ३२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ। लुआलाबा प्रान्तका...

तापमान वृद्धि, जलवायु वित्त र पर्वतका मुद्दाको भारी बिसाउने थलो बन्ला कोप-३० ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : ब्राजिलको बेलेम शहरमा यतिखेर राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–३०) चलिरहेको छ।  कोप सम्मेलनको पहिलो हप्ता (शनिबार) सकिएको छ र आज (सोमबार) देखि पुन अगाडि बढ्दैछ, जसलाई ट्रान्जिसन अवधिको रुपमा हेरिएको छ। अर्थात् कोप अब प्राविधिक सत्रबाट अब राजनीतिक तह...

नेपाली क्रिकेटको महाकूम्भ एनपिएल आजदेखि, उद्घाटन खेल फ्लड लाइटमा

३ घण्टा अघि   सेतोपाटी

नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)आजदेखि सुरू हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सोमबारदेखि दोस्रो संस्करणको एनपिलएल सुरू हुन लागेको हो। ८ फ्रेञ्चाइज टोलीबीच हुने खेल मंसिर २७ गतेसम्म चल्नेछ। एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स,...

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

३ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ। सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो। गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे...