काम गर्ने होटलमा महिला मृत भेटिएको घटनामा उनकै श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागलुङ निसीखोला गाउँपालिका वडा नं. ६ का ३२ वर्षीय विजय भन्ने वीरबहादुर कुँवरलाई प्रहरीले उनकै श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार वीरबहादुरकी श्रीमती...
