फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सारिएको छ। सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि सारिएको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बेलुकी अबेर विज्ञप्ति निकालेर केन्द्रीय समिति बैठक सरेको...
