निर्वाचनमा सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
काठमाडौँ : सरकारले निर्वाचन प्रयोजनका लागि नेपाली सेना परिचालन गर्ने भएको छ। यसका लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको अधिकारीले जानकारी दिएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ। आइतवार गृहमन्त्री ओमप्रकाश अर्यालको...
