शरणार्थीप्रति कठोर बन्दै बेलायत, कडा नियम लागू गरिँदै
बेलायतमा शरणार्थीका रूपमा प्रवेश गर्नेहरूमाथि कडा नियम लागू गरिने भएको छ। अब शरणार्थीको रूपमा प्रवेश गरेका व्यक्तिले स्थायी बसोबासका लागि आवेदन दिन २० वर्ष कुनुपर्ने भएको छ। बेलायतको गृह मन्त्रालयले परिमार्जन गर्न लागेको शरणार्थी स्थायी बसोबास सम्बन्धी नियममा यस्तो व्यवस्था...
