मेक्सिकोमा देशव्यापी बन्यो जेनजीको प्रदर्शन, सडकमा निस्किए हजारौं युवा
मेक्सिकोमा हजारौं युवाहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। शनिबा जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्। राजधानी मेक्सिको सिटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त समेत बनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। युवाहरूले देशभरि बढ्दो हिंसा...
