भदौ २४ का दोषीलाई कारबाही गर्नुपर्छ : मुख्यमन्त्री कार्की
धनकुटा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २४ गतेका दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। नेकपा एमाले धनकुटाले गणतन्त्रको रक्षा र प्रतिनिधिसभा पुनःस्थापनको माग गर्दै गरेको शनिबार गरेको जनप्रदर्शनपछिको कोणसभामा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो माग गरेका हुन्। उनले सरकारले...
