अस्तित्व रक्षाका लागि प्रचण्ड-माधवले १० कोठे टहरा बनाए- रामबहादुर थापा
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले नेपाली कम्युनिस्ट पार्टीलाई टहराको संज्ञा दिएका छन्। भरतपुरमा शनिबार आयोजित जनसभामा उपाध्यक्ष बादलले छुट्टाछुट्टै बस्दा अस्तित्व समाप्त हुने डरले उनीहरू एक ठाउँमा आएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीलाई दस कोठे टहराको संज्ञा दिएका हुन्। 'अलग...
