३८ पटक पक्राउ परिसकेका व्यक्ति फेरि पक्राउ
चोरी तथा पाकेटमारी लगायतका घटनामा ३८ पटक पक्राउ परेका व्यक्ति फेरि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङ पथरी शनिश्चरे घर भई सूर्यविनायक-८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्कालाई पक्राउ गरेको हो। उनी यसअघि ३८ पटक पक्राउ परिसकेको...
