सरकार र मेलम्चीवासीको वार्ता निष्कर्षविहीन
काठमाडौँ : मेलम्चीवासी र सरकारबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ। मंगलवार साँझ सिंहदरबारमा शहरी विकासमन्त्री कुलमान घिसिङसँग भएको वार्ता बिनानिष्कर्ष सकिएको हो। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु गाउँपालिकामा स्थानीयले गरेको अवरोध हटाउन सरकार र स्थानीय तहबीचको वार्ता सहमति नजिक पुगे...
