एन्फा प्रेसिडेन्ट लिग : लालीगुराँसको सजिलो जित
एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत सोमबार भएको खेलमा विजय स्पोर्ट्स क्लब र जन जागृति युवा क्लबको बीचमा १–१ गोलको बराबरी भयो। सो खेलको ४१ औ मिनेटमा अरुण थापाको गोलमा विजयले अग्रता लिएको थियो। फुटबल क्लबले गाईघाट फुटबल क्लबलाई २–०...
