कृषि एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते
चितवनको इच्छाकामना गाउँपालिकामा कृषि एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पृथ्वी राजमार्गबाट सामान र स्थानीय व्यक्तिहरुलाई लिएर वडा नम्बर-२ स्थित हपनीतर्फ गइरहेको बागमती प्रदेश ०१-००२ झ ६६६२ नम्बरको कृषि एम्बुलेन्स साँझ सवा ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरीका...
