भित्र नवनियुक्त मुख्यमन्त्रीको पदभार, बाहिर ७ दलका नेता-कार्यकर्ता र प्रहरीबीच झडप
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन्। असहज परिस्थितिका बाबजुद उनले मधेस भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन्। आइतबारकै मितिमा मुख्यमन्त्री नियुक्त भए पनि परिस्थिति प्रतिकूल हुँदा उनले सोमबार पद भार ग्रहण गर्न पाएका थिएनन्। मुख्यमन्त्री यादवले...
