ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता, सरकारले अरु के निर्णय गर्‍यो?

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत...

निकोलस भुसाललाई हाजिर जमानीमा राखी अनुसन्धान गर्ने निर्णय गर्न सर्वोच्चको परमादेश

४७ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले निकोलस भुसाल भनिने कमल भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने गरी निर्णय लिन परमादेश जारी गरेको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको सर्वोच्चका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले...

ओलीले सडकमा आतंक सिर्जना गर्ने मनसायले अभिव्यक्ति दिइरहेका छन् : रिजाल

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित) का सांसद घनश्याम रिजालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई बढावा दिइरहेका आरोप लगाएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा उनले...

बालुवा गिट्टी चोरी गर्ने ट्रयाक्टर नियन्त्रणमा

५८ मिनेट अघि   सेतोपाटी

प्रहरीले खोला तथा नदीबाट बालुवा गिट्टी चोरी निकासी गर्ने आधा दर्जन ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ।  सोमबार इलाका प्रहरी कार्यालय खिलतपुरले बबई गाउँपालिका– ७ ओदालेबाट अवैध ढुंगा र बालुवा उत्खनन गर्ने ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।  उनका अनुसार प्रहरीको गस्ती टोलीले बबई–...

यी ५ कारणले सुपरहिटको बाटोमा लम्किएको छ 'परान'

१ घण्टा अघि   सेतोपाटी

फिल्म जतिसुकै ठूलो बजेटमा बनेको होस् वा जतिसुकै स्थापित कलाकारले काम गरेका हुन्, त्यसको भाग्य लेख्ने काम दर्शकहरूले नै गर्छन्। यसअघि 'बोक्सीको घर', 'पूर्णबहादुरको सारंगी' लगायत फिल्मको भाग्य दर्शकहरूले लेखेका थिए। यी दुवै फिल्म 'सुपरहिट' मा दर्ज भएका छन्। यस पटक 'परान' ले...

'नो इन्ट्री' मा घुसेको भन्दै राप्रपाले देखायो मन्त्री विच्छालाई रेड कार्ड, लफडा के हो?

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा आफ्नो एक मात्र सांसद कञ्चन विच्छा पार्टी नीतिविपरीत सरकारमा सहभागी भएपछि त्यसले राप्रपाभित्र तरंग उत्पन्न गरेको छ। राप्रपाले प्रदेश खारेजीजस्ता एजेन्डामा आन्दोलन गरिराखेका बेला विच्छा सरकारमै सामेल भएकी हुन्। मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दल नेता सरोजकुमार यादवलाई ठूलो...

को हुन् ३३ औं आइजिपीमा नियुक्त भएका दानबहादुर कार्की?

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको ३३ औं आइजिपीमा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी कार्कीलाई आइजिपीमा नियुक्त गरेको हो। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन्। आइजिपी चन्द्रकुबेर खापुङले कात्तिक २६ गते साँझ अवकासमा गएसँगै कार्कीले दर्ज्याह्नी चिह्न...

भन्सार छली गरी ल्याइएका चिनी र कपडा बरामद

१ घण्टा अघि   सेतोपाटी

दाङ प्रहरीले भन्सार छली ल्याएको साढे तीन लाख बढीको चिनी र कपडा बरामद गरेको छ।  सोमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाँउपालिका–१ भालुवाङ पुल्चोकबाट चेकजाँचका क्रममा झन्डै डेढ लाख मूल्य बराबरको चिनी बरामद गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए। इलाका...

मधेस प्रदेशका प्रमुख भण्डारीलाई पदमुक्त र कर्णलाई नियुक्त गर्न सिफारिस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...

एनपिएलको खेल तालिका सार्वजनिक, २३ खेल फ्लडलाइटमा हुने

१ घण्टा अघि   सेतोपाटी

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ। मंसिर  १ देखि सुरू हुने प्रतियोगिताका कतिपय खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नफ्लडलाइटमा खेलाइनेछ। मंसिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच...

मधेस प्रदेश प्रमुख पदमुक्त

१ घण्टा अघि   सेतोपाटी

सरकारले मधेस प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिए। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई सोमबार झिसमिसेमै बर्दिबासको होटल डाकेर मुख्यमन्त्रीको शपथ खुवाएकी थिइन्।...

मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि हातपात, प्रहरीसँग पनि दुर्व्यवहार

१ घण्टा अघि   सेतोपाटी

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तीको विषयमा असन्तुष्ट दलका प्रदेश सभा सदस्य लगायत नेता कार्यकर्ताहरूले कानुन विपरितका हर्कतहरू गरेका छन्। उनीहरूले प्रहरी, सशस्त्र प्रहरीलाई दुर्व्यवहार गरी हातपात गरेको, राष्ट्रिय झण्डा फ्याँकेको र कर्मचारीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। नयाँ...

'जारी २' मा १४ मिनेटको दृश्य थप, मंगलबारदेखि 'डिरेक्टर्स कट' संस्करण हेर्न पाइने

१ घण्टा अघि   सेतोपाटी

उपेन्द्र सुब्बा निर्देशित प्रदर्शनरत फिल्म 'जारी २' मा १४ मिनेटको दृश्य थप गरिएको छ। यो संशोधनसँगै फिल्मको कुल प्रदर्शन समय (रनटाइम) २ घण्टा २१ मिनेट पुगेको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए। उनका अनुसार यस 'डिरेक्टर्स कट' संस्करणमा केही नयाँ दृश्यहरू समावेश...

आईजीपी बने दानबहादुर कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ। सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षक(आईजीपी) नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। एआइजी कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय,...

जेनजी आन्दोलनले क्षति पुगेका संरचना पुनर्निर्माण कोषमा जम्मा भयो सात करोड ५२ लाख

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रूपैयाँ जम्मा भएको छ। आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण...

नेपाल प्रहरीको ३३ औं आइजिपीमा दानबहादुर कार्की नियुक्त

१ घण्टा अघि   सेतोपाटी

सरकारले नेपाल प्रहरीको ३३औं आइजिपीमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।  आइजिपी चन्द्रकुबेर खापुङ कात्तिक २६ गते रातिदेखि अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले कार्कीलाई आइजिपीमा...

आसन्न एमाले महाधिवेशन : तेहरिने ओलीको चाहनामा लाग्ला ‘ईश्वर ब्रेक’ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा पुनर्गठनको बहस व्यापक बनेको छ। नेतृत्व पुस्तान्तरणदेखि पार्टी कमिटीहरूमा युवाहरूले ठूलो हिस्सा खोज्नेसम्मका बहस अधिकांश दलहरूभित्र जारी छ।  जेनजी आन्दोलनले छेडेको बहस र उत्पन्न परिस्थितिकाबीच कतिपय दल एकतामा गए भने सँगसँगै विभाजन पनि भए। केही...

सिआइबीले दरबारमार्गको जग्गाबारे अनुसन्धान थालेपछि यती ग्रुपका अध्यक्षको प्रतिवाद

१ घण्टा अघि   सेतोपाटी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई शुक्रबार पक्राउ गरेको छ। ट्रस्टको नाममा दर्ता जग्गा भाडामा दिँदा अनियमितता भएको भन्दै ब्युरोले ठगी र आपराधिक विश्वासघातको मुद्दामा कार्कीलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार नेपाल ट्रस्टले सञ्चालक समितिको निर्णय र...

कहाँ छन् माओवादीसँगको एकतामा पनि नगएका र एमालेमा पनि नफर्किएका प्रेम आले?

१ घण्टा अघि   सेतोपाटी

डोटीबाट निर्वाचन जितेका एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले पछिल्लो राजनीतिक परिदृश्यमा देखिएका छैनन्। उनी न त माधवकुमार नेपाल सहित नेपाली कम्युनिष्ट पार्टीको एकतामा सहभागी भए न त उनी रामकुमारी झाक्री सहित नेकपा एमालेमा घर फर्किए। आले कतै दृश्यमा छैनन्। ...

एनआरएनए इटालीको नवौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध चयन

२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यवय परिषद् इटालीको अध्यक्षमा अशोक उप्रेती चयन भएका छन्। इटालीको मिलान सहरमा सम्पन्न  भएको नवौं अधिवेशनले उप्रेती सहित सिंगो कार्यसमिति निर्विरोध चयन गरेको छ। त्यस्तै, आइसिसी सदस्यमा भवेश कुमार सिंह निर्विरोध रूपमा निर्वाचित भएका छन् भने...

जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधि रिजनलाई प्रश्न– दल खोल्ने कि नखोल्ने? चुनाव लड्ने कि नलड्ने?

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेनजी आन्दोलन दुई महिना पूरा भएको छ। यसबीच राजनीतिक घटनाक्रम तीव्र रूपमा विकास भइरहेका छन्। फागुन २१ गतेलाई घोषित निर्वाचन सम्पन्न गर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की लगायतले राजनीतिक दल र जेनजी समूहहरूसँग संवाद गरिरहेका छन्। त्यस्तै,...

लुम्बिनीमा मंसिर ८ गते हिउँदे अधिवेशन बोलाउन सिफारिस

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बोलाउन सिफारिस गरिएको छ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। यो सातौं हिउँदे अधिवेशन...

४० दिनदेखि बन्द अमेरिकाको सरकार खुल्ने प्रकृया सुरू

२ घण्टा अघि   सेतोपाटी

स्रोत अभावमा ४० दिनदेखि बन्द (सटडाउन) भएको अमेरिकी सरकार खुलाउन अमेरिकी सिनेटले पहिलो कदम चालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अक्टोबर १ देखि अमेरिकाको सरकार बन्द भएको थियो। अमेरिकी...

जेनजी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरूको गल्ती भएको बताएका छन्। सोमबार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिए...