कांग्रेसमा देउवालाई सिध्याउँछु भन्ने सपना नदेखे हुन्छ– मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवालाई सिध्याउँछु भन्ने सपना नदेख्न चेतावनी दिएका छन्। सोमबार डडेल्धुरामा कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले देउवा र उनकी पत्नी आरजु राणा लक्षित विरोध औचित्यहीन रहेको पनि बताए। 'पार्टी सभापति देउवा र...
