ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मधेस मुख्यमन्त्री कार्यालयमा ताला, बाहिर टायर बालेर प्रदर्शन

३ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेश मुख्यमन्त्री कार्यालय बाहिर विरोध प्रदर्शन भएको छ। आइतबार बिहान जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालय बाहिर विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले जानकारी दिए। उनका अनुसार राजनीतिक परिवर्तनपछि एमाले बाहेकका दलहरूले प्रदर्शन गरेका हुन्। ‘कार्यालय बाहिर विरोध प्रदर्शन भएका...

एमालेका यादव कसरी खुसुक्क भए मधेशका मुख्यमन्त्री, रिमरिम उज्यालो नहुँदै किन गरियो होटलमा शपथ?

४ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमा खुसुक्क मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराएकी छन्। प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान चार–पाँच बजेको आसपास बर्दिबास र सिन्धुलीको सिमानामा पर्ने पानस होटलमा मुख्यमन्त्रीको शपथ...

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग

६ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा राउतले मधेस प्रदेश सभाको दुई तिहाई सांसदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न माग गरेका हुन्। ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र?...

चितवन राइनोजको कनेक्टिभिटी पार्टनरमा भायानेट

१६ मिनेट अघि   सेतोपाटी

देशभरका लाखौं घरलाई इन्टरनेट सेवामार्फत जोडिरहेको भायानेट अब खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ।  कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चितवन राइनोजसँग कनेक्टिभिटी पार्टनरको रूपमा सहकार्य गरेको हो। शुक्रबार सम्पन्न कार्यक्रममा भायानेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन...

भदौ २४ गते बानेश्वरका प्रहरीमाथि कुटपिट आरोपमा एक जना पक्राउ

३० मिनेट अघि   सेतोपाटी

भदौ २४ गते प्रहरी वृत्त बानेश्वरका प्रहरीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३१ आलोकनगरबाट एक जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ। सिराहा नगरपालिका-४ घर भई काठमाडौंको सुविधानगर बस्ने २२ वर्षीय सैफ सिद्धिकी पक्राउ परेका छन्।...

तोलामा २९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार

३५ मिनेट अघि   सेतोपाटी

सोमबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।  अघिल्लो कारोबार दिन आइतबार प्रतितोला दुई सय रूपैयाँ मूल्य बढेर दुई लाख ३८ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।  सोमबार थप दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार...

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेपछि कार्यवाहक सभापति रिसाउनुभयो: श्याम घिमिरे

४० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान सुरू गरेपछि यसले पार्टीभित्र मतभेद नित्याएको छ। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेको अगुवाइमा विघटित प्रतिनिधि सभा सांसदहरूको हस्ताक्षर संकलन सुरू गरिएको हो। सभापति शेरबहादुर देउवा पक्षका केही निवर्तमान सांसदहरूले हस्ताक्षर गरे पनि...

काठमाडौंको मौसम खुल्दा चन्द्रागिरिबाट देखिएका हिमालहरू (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

काठमाडौं केही दिनयता घ‍माइलो छ। दुई  साताअघि मोन्था चक्रवातको प्रभावका कारण लगातार पानी पर्दा काठमाडौंको मौसम चिसिएको थियो। कात्तिकमै लगातार वर्षा हुँदा तापक्रम पनि घटेको थियो।  त्यसको प्रभाव तीन/चार दिनसम्म रह्यो।  त्यसपछि काठमाडौंको मौसम घमाइलो हुन थालेको हो।  काठमाडौंको आकाश...

तोलाको २९ सयले बढ्यो सुन

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।  आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६००...

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रश्न- रातारात होटलमा शपथ लिनुपर्ने अवस्था किन आयो?

१ घण्टा अघि   सेतोपाटी

मधेसमा रातारात एमाले संसदीय दल नेता सरोजकुमार यादव नियुक्त भए। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा यादवलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। सोमबार बिहान झिसमिसेमै महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एउटा होटलमा मुख्यमन्त्री र...

मधेशमा मोर्चाबन्दी कस्दै ७ दल

१ घण्टा अघि   थाहाखबर

धनुषाधाम :  मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरू आगामी रणनीति तय गर्नका लागि छलफलमा जुटेका छन्। प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको...

मधेसमा प्रहसन मञ्चन भयो, न्यायालयले सच्याउने अपेक्षा छ: विश्वप्रकाश शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा 'अ-राजनीति' भएको बताएका छन्।  मधेसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले रातारात एमालेका दल नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको घटनालाई महामन्त्री शर्माले दुःखद भनेका हुन्।  सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट लेख्दै महामन्त्री शर्माले यसलाई...

शिक्षकलाई मन्त्री पुनको फेसबुकबाटै निर्देशन- २४ सै घण्टा चुनाव प्रचारमा लागेर पढाउन नछोड्नू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक प्राध्यापकका संघ संगठन राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट पारेका छन्। मन्त्री पुनले शिक्षक संघ संगठन राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी दिएका थिए। उनले...

मधेस सरकारमा सहभागी भयो राप्रपा, मन्त्रीलाई फिर्ता आउन लिङ्देनको निर्देशन

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ। नेकपा एमाले संसदीय दल नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेका छन्। तर मधेस सरकारमा पार्टीका सांसदको सहभागिताप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘मधेस...

सजिलै किनबेच गर्न सकिन्छ यी बैंकका सेयर

२ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) मा वाणिज्य बैंकहरूको कुल नाफा १८ प्रतिशतसम्म घटेको वित्तीय विवरणहरू सार्वजनिक भएको छ। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा १३ अर्ब १४ करोड...

कांग्रेस फागुन २१ को निर्वाचनमा जान्छ, यसमा कसैले द्विविधा नराखौं: महामन्त्री थापा

२ घण्टा अघि   सेतोपाटी

कांग्रेसका कतिपय सांसदहरूले संसद पुनःस्थापनाको माग गर्नलाई हस्ताक्षर संकलन गर्न थालेपछि महामन्त्री गगन थापाले कांग्रेस चुनावकै पक्षमा रहेको स्पष्ट पारेका छन्। सोमबार बिहान फेसबुकमा स्ट्याटस लेखेर महामन्त्री थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्रै बाटो चुनाव भएकाले कांग्रेसको यसमा कुनै अलमल...

मधेसमा मुख्यमन्त्री नियुक्तिप्रति एमालेभित्रै असन्तुष्टि, प्रमुख सचेतकले भने– पार्टीले बेइज्ज्त गर्‍यो

२ घण्टा अघि   सेतोपाटी

होटलमा मुख्मन्त्री नियुक्त र शपथ ग्रहणसमेत गराएपछि नेकपा (एमाले)को मधेस संसदीय दलमै असन्तुष्टि देखिएको छ। एमाले मधेस संसदीय दलका सचेतक हरिनारायण महतोले होटलहोटलमा मुख्यमन्त्री पद नियुक्त गरेको घटनाले पार्टी, संसदीय दलकै उपहास भएको टिप्पणी गरे। ‘बिहानै म यो के सुन्दैछु,...

होटलमै लिएका थिए मुख्यमन्त्री यादवले शपथ

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होटलमै पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार अबेर राति यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनलाई सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एउटा होटलमा प्रदेश प्रमुख भण्डारीले सपथ...

झुम्का कारागारमा एक कैदीको मृत्यु

२ घण्टा अघि   थाहाखबर

इनरुवा :  सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।  झुम्का कारागार प्रशासनका अनुसार आइतबार (हिजो) बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको हो।  सरदार जिल्ला...

आज ‘पुरानै घर’ फर्किँदै रामकुमारी झाक्री

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलगायत नेता सोमबार एमालेमा फर्किँदैछन् । झाँक्री, किसान श्रेष्ठलगायत औपचारिकरूपमा एमालेमा प्रवेश गर्न लागेका हुन्।  यसका लागि एमालेले दिउँसो साढे २ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ सभाको आयोजना गरेको...

ला लिगा : बार्साले शानदार जित निकाल्दा रियल बराबरीमा रोकियो

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ।  गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४û२ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने लामिन यमलले एक गोल गरे। सेल्टा भिगोका लागि सर्जियो कारेइरा...

निर्धारित समयअगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

३ घण्टा अघि   थाहाखबर

बाँके : नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिले नै निर्माण सम्पन्न भएको छ। २०७९ पुसमा काम शुरु गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समय पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको...

अझै खुलेनन् यी ठूला उद्योग, व्यवसायीले फेरि खोजे चन्द्र ढकालको ‘रोल’

३ घण्टा अघि   सेतोपाटी

जगदम्बा स्टील, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट — देशका ठूला यी चार उद्योगमा नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ४ गतेदेखि लाइन काटेको छ। विद्युत नभएपछि पछिल्लो २१ दिनदेखि यी उद्योगको उत्पादन बन्द छ। यसैगरी, प्राधिकरणले कात्तिक ९ गते बत्ति...

५३ करोडको लागतमा दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति

३ घण्टा अघि   थाहाखबर

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति शुरु भएको छ। गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रे गर्ने योजना थालिएको हो। पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण...