निर्धारित समयअगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन
बाँके : नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिले नै निर्माण सम्पन्न भएको छ। २०७९ पुसमा काम शुरु गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समय पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको...
