आज ‘पुरानै घर’ फर्किँदै रामकुमारी झाक्री
काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलगायत नेता सोमबार एमालेमा फर्किँदैछन् । झाँक्री, किसान श्रेष्ठलगायत औपचारिकरूपमा एमालेमा प्रवेश गर्न लागेका हुन्। यसका लागि एमालेले दिउँसो साढे २ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ सभाको आयोजना गरेको...
