साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्यालेस
रूपन्देहीमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो। सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन...
