स्वर्णिम वाग्लेलाई प्रश्न– संसारमै नभएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नेपालमा सफल हुन्छ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने साशकीय व्यवस्थाको प्रस्तावलाई नै निरन्तरता दिएको छ। कात्तिक २१ र २२ गते सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले सांसदको भूमिका विधायकीमात्रै रहने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले आफ्ना...
