ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्यालेस

१० मिनेट अघि   सेतोपाटी

रूपन्देहीमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो। सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन...

लिङ्देनले भेटे दुई पूर्वअध्यक्ष, पार्टीभित्रका असमझदारी मिलाएर केन्द्रीय समिति बैठक गर्ने

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीसँग परामर्श गरेका छन्। अध्यक्ष लिङ्देनले आज दुई पूर्वअध्यक्षसँग पार्टीभित्रका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको राप्रपाले जनाएको छ। भेटमा पार्टीभित्र देखा परेका असमझदारीलाई मिलाएर केन्द्रीय...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका निरन्जन पक्राउ, के थियो भूमिका?

२० मिनेट अघि   सेतोपाटी

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेल छन्। उनी शरणार्थी प्रकरणमा संलग्नहरूमध्ये महत्वपूर्ण...

ओलीको निर्देशन : सरकारले अनुमति नदिए पनि युवाहरू सडकमा उत्र

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरूलाई सडकमा उत्रन निर्देशन दिएका छन्। अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन आदेश दिएका हुन्। आइतवार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको...

महाराजगन्जमा प्रहरीको हत्या आरोपमा थप एक जना पक्राउ, पेस्तोल बरामद

३२ मिनेट अघि   सेतोपाटी

प्रहरी वृत्त महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा भोजपुरका इन्द्रबहादुर राई छन्। उनलाई शनिबार...

वार्षिक दुई हजार नेपाली जलेरै ज्यान गुमाउँछन्

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमा जलनसम्बन्धी स्वास्थ्य समस्या बढ्दै जान थालेको छ। नेपाल जलन फाउन्डेशनका अनुसार साना ठूला प्रकृतिका गरेर नेपालमा वार्षिक ५० हजार मानिसले जलनसम्बन्धी स्वास्थ्य समस्या भोगिरहेका छन्। यसमध्ये १५ सयदेखि दुई हजार हाराहारीमा जलनका विरामीले समयमै प्रभावकारी उपचार नपाएर ज्यान गुमाउने गरेका छन्।...

सर्‍यो राप्रपाको केन्द्रीय समिति बैठक

४८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ। कात्तिक २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि पुर्‍याइएको हो। महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गरी...

काठमाडौँ महानगरमा सिल्भर भोलेन्टियर कार्यक्रम प्रारम्भ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौं महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरूले सेवानिवृत्त जीवनमा सेवा कालको ज्ञान, सीप र अनुभव उपयोग गर्ने अवसरले हर्षित बनाएको प्रतिक्रिया दिएका छन्। आज(आइतबार) महानगरपालिकाको सभाकक्षमा आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूले यसरी खुसी व्यक्त गरेका हुन्। उनीहरूसँगको परिचयात्मक...

‘डोनभ्यू’मा हेर्नुस् २७ दिनमा एनपिएलका ३२ खेल हुने स्वरूप फेरिएको त्रिवि मैदान

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरू हुँन अब ८ दिन मात्र बाँकी छ। ८ फ्रेञ्चाइज टोलीबीच मंसिर १ देखि २७ गतेसम्म हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ। यसपटकदेखि दर्शकहरूले प्यारापिटको सिटमा बसेर क्रिकेट हेर्न पाउनेछन्। गत...

भाटभटेनीमा च्यापिएका अर्का मजदुरको पनि उद्धार (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा भवन भत्काउनेक्रममा फसेका अर्का मजदुरको पनि उद्धार भएको छ। आइतबार दिउँसो साढे ३ बजेतिर भाटभटेनीको भग्नावशेष पर्खाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनतर्फ खसेको हो। उक्त पर्खाल खस्दा यसअघि घाइते भएका दुई जनाको उद्धार गरी अस्पताल पठाएको...

सार्वजनिक जग्गा अतिक्रमणविरूद्ध काठमाडौं महानगर– उजुरी छानबिन गर्ने, त्यसपछि 'एक्सन'मा जाने

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले अतिक्रमणको चपेटमा परेका सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका संरचनाबारे उजुरीहरू प्राप्त भइरहेको बताएको छ। काठमाडौं महानगर र उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न सात दिने सूचना जारी गरेको थियो। सो अवधिमा विभिन्न...

महसुल विवादमा भएको समझदारीमा प्रधानमन्त्री कार्यालयले पठायो ऊर्जा मन्त्रालयलाई पत्र

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुल विवादको विषयमा निजी क्षेत्र र सरकार बीचको समझदारी अनुसार काम गर्न ऊर्जा मन्त्रालयलाई पत्र काटेको छ। कात्तिक १७ गते प्रधानमन्त्रीसहितको उपस्थितिमा अर्थ, ऊर्जा र उद्योग मन्त्रीका साथै उच्चपदस्थ सरकारी अधिकारी र...

कुलमान नेतृत्वको पार्टीको नाम- नेपाल जनसेवा पार्टी

१ घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङको नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको लगभग टुंगो लागेको छ। घिसिङ अहिले अन्तरिम सरकारमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री छन्। घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्न छलफल भए पनि केहीले उक्त नाम नराख्न सुझाव दिएका थिए। सुमना श्रेष्ठसहित...

मौसममा हिउँदको छनक, काठमाडौंबाट देखिए हिमाल! तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मौसममा सुधार आएसँगै काठमाडौं उपत्यकाबाट हिमाल देखिएको छ। नीलो आकाशमुनि सेता हिमालहरूको दृश्य निकै रोमान्चक र मनमोहक देखिएको छ। यस वर्ष ‘मोन्था’ चक्रवात र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपात भएपछि केही दिन मौसम बदली भएको थियो।...

सुनिता आहुजा भन्छिन्- गोविन्दा असल पति होइनन्

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले हालै एक अन्तर्वार्तामा आफूलाई आगामी जुनीमा गोविन्दाजस्तो पति नचाहिने बताएकी छिन्। उनले एक स्टारकी पत्नी हुनु कति चुनौतीपूर्ण हुन्छ र गोविन्दाका विगतका गल्तीहरूले कसरी वैवाहिक जीवनमा प्रभाव पारेको छ भन्नेबारे खुलेर कुराकानी गरेकी हुन्। ...

इमरान ताहिर एनपिएल खेल्न नेपाल आउने

१ घण्टा अघि   सेतोपाटी

दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान ताहिर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्न नेपाल आउने भएका छन्।  उनलाई साविक विजेता जनकपुर बोल्ट्सले टोलीमा आबद्ध गरेको आइतबार सार्वजनिक गरेको हो।  ४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाको टोलीबाट सन् २०१९ देखि खेलेका छैनन्।...

नक्सालको भाटभटेनी भत्काउने क्रममा दुई जना घाइते

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा दुई जना घाइते भएका छन्। भदौ २४ गते भएको आगजनीपछि भग्नावशेष रहेको भवन भत्काउने क्रममा लागेर आज दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार अपराह्न ३:४० बजे...

पढाइ र आम्दानीको संघर्षमा स्नातकोत्तरका विद्यार्थी!

१ घण्टा अघि   सेतोपाटी

नेपालमा मास्टर डिग्री पढ्नु भनेको किताबी ज्ञानमा मात्रै सीमित छैन। १० बजेदेखि ५ बजेसम्म कक्षा साथसाथै प्रयोगशाला र शिक्षकका प्रश्न अनि साथीहरूको प्रतिस्पर्धामा फस्दाफस्दै हरेक साँझ थकित शरीर लिएर डेरामा फर्किन्छौँ, त्यो पनि हप्ताकै ६ दिन। हप्ताको एक दिन बिदाले...

प्रिमियरले आयोजना गर्यो नेपालको पहिलो विद्यालयस्तरीय टेडएक्स ‘ग्रेटनेस बिगिन्स हियर’

२ घण्टा अघि   सेतोपाटी

प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले नेपाल कै पहिलो विद्यालयस्तरको टेडएक्स कार्यक्रम ‘टेडएक्स प्रिमियर इन्टल स्कुल’ आयोजना गरेको छ।  ‘ग्रेटनेस बिगिन्स हियर’  भन्ने मूल नारासहित नेपालमै पहिलो पटक टेडएक्स कार्यक्रम आयोजना गरिएको हो।  कार्यक्रममा विद्यार्थीहरूले साहस, सहानुभूति, आत्मविश्वास र निरन्तरताका आफ्ना...

फिल्म 'मुगलान' को टिजर सार्वजनिक, पुस १० देखि प्रदर्शनमा

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'मुगलान' को टिजर सार्वजनिक भएको छ। निर्माण कम्पनी रेहान प्रोडक्सनले युना डिजिटल युट्युब च्यानलमार्फत आइतबार टिजर सार्वजनिक गरेको हो। टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखी राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ भोगेको सास्ती र यता साहुले...

सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,संलग्न रहेको पाए तत्कालै कारबाही

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न शिक्षक संघसंगठनलाई मान्यता नदिने भएको छ। मन्त्रालयले आज(आइतबार) सूचना जारी गर्दै यसमा आबद्धता रहेको पाइएमा तत्कालै कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयका अनुसार मन्त्रालयको आधिकारिक इमेल, टेलिफोन, हट्सएप लगायत विभिन्न सामाजिक संजालमा...

सोल्टीमोडमा देउवा पक्षका २५ केन्द्रीय सदस्यको भेला, चुनावअघि महाधिवेशन 'बटमलाइन'

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको १५ औं महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि भन्नेमा केन्द्रीय समितिमा झण्डै एक महिनादेखि मतभेद भइरहेका बेला सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरूले भेला गरेर चुनावअघि महाधिवेशन नै 'बटमलाइन' भएको निष्कर्ष निकालेका छन्। २०७८ साल मंसिर...

ओलीकै समूहमा रहेका नेता भन्छन्–राजाले हुकुम प्रमांगी दिएजस्तो होइन कम्युनिस्ट पार्टी

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ११ औं महाधिवेशनको सम्मुखमा छ। एमालेले आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा तेस्रो पटक महाधिवेशन गर्दैछ। महाधिवेशनको मिति नजिकिँदै गर्दा एमालेभित्र ध्रुवीकरण बढिरहेको छ। नीति र नेतृत्वको बहस झागिँदै गइरहेको छ। तर एमाले अध्यक्ष केपी शर्मा...

अमेरिकाबाट डिपोर्ट हुँदाको त्यो कहालीलाग्दो क्षण!

२ घण्टा अघि   सेतोपाटी

२०७९ सालमा स्थानीय निर्वाचनको माहौलले राजनीति तात्यो। अन्य ठाउँझैँ रुकुम पनि अछुतो रहेन। गाउँपालिकाको वडामा मेरा छिमेकी उमेश नाम चलेको पार्टीबाट उम्मेदवार बने। गाउँघरमा अत्यन्त धेरै पार्टीगत राजनीति हुन्छ। मेरो ठाउँ र म त्यसबाट अछुतो रहन सकिनँ। राजनीतिको भूत सवार...