रहिनन् प्रसिद्ध अभिनेत्री तथा गायिका सुलक्षणा पण्डित
काठमाडौँ : भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातले उनको मृत्यु भएको हो। बिहीबार सास फेर्न गाह्रो भएपछि मुम्बईस्थित नानावती अस्पताल लग्दै गर्दा स्थानीय समयअनुसार साँझ ७ बजेतिर बाटोमै उनको मृत्यु भएको उनका भाइ...
