ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

११ सेकेन्ड अघि   थाहाखबर

रूपन्देही : भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ।  भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा...

फाइनान्समा किन झुम्मिए सेयर लगानीकर्ता?

७ मिनेट अघि   सेतोपाटी

सेयर बजार विश्लेषण पछिल्लो समय सेयर बजार परिसूचकमा सामान्य घटबढ भइरहेको छ। धेरैजसो लगानीकर्ताहरू 'पर्ख र हेर' कै अवस्थामा देखिएका छन्। तर यसबीच पनि थोरै अंकले घट्ने तर बढ्दा धेरै अंकले बढ्ने गरिरहेको एउटा क्षेत्र हो वित्त कम्पनी (फाइनान्स) समूह। एक वर्षअघि...

जसपा नेपालको बैठकमा आज अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्दैछ। अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण...

पूर्वमन्त्री खड्काको कम्पनीले ओगेटको नेपाल स्काउटको जग्गाको भाडा वापतको बक्यौता बुझाउन सात दिने सूचना

१९ मिनेट अघि   सेतोपाटी

नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडावापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको छ। उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको हो। उनको स्वामित्वमा रहेको उक्त कम्पनीले नेपाल...

अस्पतालको भवनबाट गाउँपालिकाको सेवा

२१ मिनेट अघि   थाहाखबर

सिरहा : गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ। गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ। कार्यालय...

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

२४ मिनेट अघि   थाहाखबर

म्याग्दी  :मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ। समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा,...

राजा महेन्द्रले बसाएको व्यवस्थित सहर (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ। सुदूरपश्चिमका सहरहरुमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र शहर हो। राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला...

बझाङको थलारामा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

४५ मिनेट अघि   थाहाखबर

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा थलारा–२ का ६० वर्षीय पमले खाती...

भोट माग्न दौडिने होइन, भोट दिन मन लाग्ने पार्टी बनाउनुपर्नेछ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसभित्र अहिले अधिवेशनबारे व्यापक बहस चलिरहेको छ। अधिवेशन चुनावअगाडि हुने कि पछाडि हुने? नियमित हुने कि विशेष अधिवेशन हुने? यही विषयमा पार्टीभित्र झगडा भइरहेको छ र पार्टी यही कुरामा अड्किएको छ भन्नेबारे जताततै समाचार आइरहेका छन्। पार्टीभित्रका साथीहरूलाई हामी एक ढिक्का हुनुपर्ने बेला...

विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ। बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ। त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ...

तस्विरमा हेर्नुहोस् राजा महेन्द्रले बसाएको शहर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ सुदूरपश्चिमका शहरमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र शहर हो, महेन्द्रनगर। हाल भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ।  राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि...

विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा जनप्रदर्शन गर्दै

१ घण्टा अघि   सेतोपाटी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ। त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ जनसभामा...

नेपाली कम्युनिस्ट पार्टी घोषणा सभामा देखिएका ५ रोचक दृश्य

२ घण्टा अघि   सेतोपाटी

भृकुटीमण्डपमा बुधबार आयोजित १० वटा कम्युनिस्ट पार्टीहरूको एकीकरण समारोहमा ठूलै संख्यामा नेताहरूको जमघट देखिएको थियो। वाइसिएलको सुरक्षा घेरामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल कार्यक्रम स्थलमा आउँदा कार्यकर्ताहरूले ताली र हुटिङले स्वागत गरेका थिए। यो समारोहसँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत...

बिहारका १८ जिल्लामा आज हुँदैछ विधानसभा चुनावको मतदान

२ घण्टा अघि   सेतोपाटी

बिहारमा आज बिहीबारदेखि विधानसभा निर्वाचनको पहिलो चरणको मतदान सुरु हुँदैछ। केही बेरअघि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पहिलो चरणमा प्रदेशका १८ जिल्लाका १२१ विधानसभा क्षेत्रमा मतदाता आफ्ना प्रतिनिधि चयन गर्न मतदान गर्दै छन्। यस चरणमै राजधानी पटनामा पनि...

स्काउटको बहाल चुक्ता गर्न खड्का ल्याण्डलाई सात दिनको अल्टिमेटम

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको जग्गा र त्यसमा निर्माण भएका संरचना प्रयोगकर्तालाई बहालको बक्यौता रकम तिर्न सात दिनको समय दिएको छ। नभए जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गर्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रधान कार्यालय बिहीबार सूचना...

राष्ट्रिय सभा निर्वाचन : पुस २० गतेपछि उम्मेदवारी दर्ता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ।  जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ। निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ।...

न्यूयोर्कको मेयर जितेपछि ममदानले नेपाली रेस्टुरेन्टमा खाए मःम

२ घण्टा अघि   सेतोपाटी

३४ वर्षीय जोहरन ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको मेयर निर्वाचित भएपछि चर्चामा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई हराउन भरमग्धुर प्रयत्न गरे पनि उनले चुनाव जिते।  अमेरिकामा उनी पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्। मेयर निर्वाचित...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, नेताहरूले धारणा राख्ने क्रम जारी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ। बिहीबार पनि बिहान ११ः३० बजे  केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  बुधबारको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेताहरूले धारणा राखे। बैठकमा सहमहामन्त्री...

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस बिहीबार मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ...

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्किने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्किँदै छन्।  राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन...

राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्कदै छन्। राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको...

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

३ घण्टा अघि   सेतोपाटी

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ। गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ। कार्यालय सञ्चालनका...

आधारभूत विद्यालयमा आगलागी, दुईतले भवन जलेर नष्ट

३ घण्टा अघि   सेतोपाटी

हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ। अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा बुधबार राति ८ बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले–दुईकोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो। कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज...

पूर्वसैनिक घलेको लोभलाग्दो ड्रागन फ्रुट खेती

३ घण्टा अघि   सेतोपाटी

करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्। उनले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६०...