ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरूलाई मेटलाइफको बीमा सुरक्षा

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : एनसेल र मेटलाइफ नेपालको साझेदारीमा 'डाटासँगै जीवन बीमा' नामक एक नवीन योजना सुरु भएको छ। यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन्। नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई...

काठमाडौं महानगरले माग्यो २३ अग्निनियन्त्रक

१ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले २३ जना अग्निनियन्त्रक माग गरेको छ। बिहीबार महानगरपालिकाले सूचना प्रकाशन गरी करारमा नगर प्रहरी जवानको रूपमा २३ जना अग्निनियन्त्रक माग गरेको हो। यस्तै १९ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी पनि माग गरेको छ। आजदेखि...

वैकल्पिक शक्ति निर्माण गर्न बाबुरामको प्रयास, जनार्दन, डिपी अर्याललगायत नेताहरूसँग छलफल

२ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ/वैकल्पिक राजनीतिक दल, समूह र अभियानीहरूबीच आज छलफल भएको छ। भट्टराईको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा हालै माओवादी परित्याग गरेका जनार्दन शर्मा, रास्वपा कार्यवाहक सभापति डिपी अर्याललगायत नेताहरू सहभागी छन्। जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको...

लायन्सको क्याबिनेट बैठक तानसेनमा, ८०० प्रतिनिधि सहभागी हुँदै

४ मिनेट अघि   थाहाखबर

पाल्पा : लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ पी, नेपालको दोस्रो क्याबिनेट बैठक तानसेनमा बस्ने भएको छ। २१ गते (भोलि) प्रि क्याबिनेट बैठक तानसेनस्थित होटल द ह्वाइटलेकमा बस्नेछ। २२ गते शनिबार पूर्ण क्याबिनेट बैठक श्रीनगर सांस्कृतिक डबलीमा बस्ने उनले बताए।  बैठकमा देश...

सामसङ ग्यालेक्सी एम–१७ फाइभजी स्मार्टफोन सार्वजनिक

८ मिनेट अघि   सेतोपाटी

सामसङ नेपालले एम–सिरिज अन्तर्गत ग्यालेक्सी एम–१७ फाइभजी स्मार्टफोन बजारमा ल्याएको छ।  कम्पनीले यो फोनलाई नयाँ प्रविधि, बलियो प्रदर्शन र आकर्षक रूपरचनासहित सार्वजनिक गरेको हो।  यस स्मार्टफोनमा पहिलोपटक क्यामरा हल्लिन नदिने प्रविधि (अप्टिकल इमेज स्टेबलाइजेसन) प्रयोग गरिएको छ, जसका कारण चलायमान...

खुट्टा र मुख रोगको प्रकोपपछि टर्कीद्वारा क्वारेन्टाइन उपायहरू लागू

११ मिनेट अघि   थाहाखबर

खुट्टा र मुख रोगको प्रकोपपछि टर्कीका अधिकारीहरूले उत्तरपश्चिमी प्रान्त बोलुका २२ गाउँ र छिमेकी गाउँमा क्वारेन्टाइन उपायहरू लागू गरेका छन्। समाचार वेबसाइट हल्क टिभीले रिपोर्ट गरेको छ कि पशु रोगलाई नियन्त्रण गर्ने प्रयासको रूपमा प्रकोपले अर्को सूचना नभएसम्म क्षेत्रीय पशुधन...

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

१४ मिनेट अघि   थाहाखबर

पर्वत : कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ। प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १००...

पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नेमा शेखर कोइरालादेखि सबैको सहमति जुट्नेछ: सहमहामन्त्री पाण्डे

१५ मिनेट अघि   सेतोपाटी

नियमित वा विशेष के महाधिवेशन गर्ने र चुनावअघि वा पछि कहिले गर्ने भन्नेमा नेपाली कांग्रेस अलमलिएको छ। असोज २८ गते केन्द्रीय समिति बैठकमा उपस्थित भएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेपछि खड्काकै अध्यक्षतामा केन्द्रीय समिति बैठक बस्दै...

नबिल बैंकको नाफा घट्यो, लाभांश क्षमता कति?

२८ मिनेट अघि   सेतोपाटी

नबिल बैंकको नाफा घटेको छ।  बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउनदेखि असोज) वित्तीय विवरण अनुसार नाफा घटेको देखिएको हो।  बैंकले चालु आर्थिक वर्षको यो अवधिमा १ अर्ब ७५ करोड रूपैयाँ खुद नाफा कमाएको छ। गत...

मण्डला थिएटरमा 'मिलारेपा' (तस्बिरहरू)

३५ मिनेट अघि   सेतोपाटी

तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन सुरू भएको छ।  नाटकले मिलारेपाको बाल्यकालदेखि तपस्यामार्फत् आत्मज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गर्छ। चाङ् ङ्योन हेरूकको लेखनमा आधारित नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्त निर्देशन गरेका हुन् भने...

सुन–चाँदीको मूल्य बढ्यो

४० मिनेट अघि   सेतोपाटी

बिहीबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बिहीबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।  बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार दुई...

जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाइयो जाँचबुझ आयोगमा

४२ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको हो। उक्त सूची प्राप्त गरेको...

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

४५ मिनेट अघि   थाहाखबर

गाजा शहरको अल–दराजमा शरीरभर चोट बोकेका पूर्वफुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिना जीवन बिताउन सिक्दैछन्। ४१ वर्षीय उनी एक समय अल–हिलाल स्पोट्र्स क्लवका लागि उत्कृष्ट खेलाडी थिए। जनवरी १९, २०२४ मा श्रापनेलले लागेपछि उनको खुट्टा काटिएको थियो। चार...

कृषि विकास बैंकको लाभांश घोषणा, कति दिने भयो?

५४ मिनेट अघि   सेतोपाटी

कृषि विकास बैंकले सेयर धनीका लागि १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र...

बिगो बराबरको धरौटीमा रिहा हुन माग गर्दै रविले दिएको निवेदनमा सुनुवाइ गर्न तोकियो पेसी

५६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार सुनुवाइ तोकिएको छ।  न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ।  सोही मुद्दामा गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य तथा पूर्वडिआइजी छविलाल जोशीको...

बढ्यो सुनचाँदीको भाउ

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ३७ हजार २...

कांग्रेसमा नियमित महाधिवेशन माग गर्दै आज भेला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको १५ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै भेला आह्वान भएको छ। २८ असोजदेखि केन्द्रीय समिति बैठक बसे पनि १५ औं महाधिवेशन कहिले गर्ने भन्नेमा केन्द्रीय समितिले निर्णय गर्न सकेको छैन। महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन...

सेरेस ग्रुपले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हङकङ डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ। कम्पनीले शेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार...

मेक्सिकोकी राष्ट्रपतिमाथि बीच सडकमा यौन दुर्व्यवहार

१ घण्टा अघि   सेतोपाटी

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम यौन दुर्व्यवहारमा परेकी छन्। मंगलबार मेक्सिको सिटीमा नागरिकहरूसँग कुराकानी गरिरहेकी उनीमाथि एक पुरूषले दुर्व्यवहार गरेका हुन्। उनीमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)का अनुसार राष्ट्रपति शेइनबाउममाथि यौन दुर्व्यवहारको...

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

१ घण्टा अघि   थाहाखबर

रूपन्देही : भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ।  भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा...

फाइनान्समा किन झुम्मिए सेयर लगानीकर्ता?

२ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण पछिल्लो समय सेयर बजार परिसूचकमा सामान्य घटबढ भइरहेको छ। धेरैजसो लगानीकर्ताहरू 'पर्ख र हेर' कै अवस्थामा देखिएका छन्। तर यसबीच पनि थोरै अंकले घट्ने तर बढ्दा धेरै अंकले बढ्ने गरिरहेको एउटा क्षेत्र हो वित्त कम्पनी (फाइनान्स) समूह। एक वर्षअघि...

जसपा नेपालको बैठकमा आज अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्दैछ। अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण...

पूर्वमन्त्री खड्काको कम्पनीले ओगेटको नेपाल स्काउटको जग्गाको भाडा वापतको बक्यौता बुझाउन सात दिने सूचना

२ घण्टा अघि   सेतोपाटी

नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडावापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको छ। उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको हो। उनको स्वामित्वमा रहेको उक्त कम्पनीले नेपाल...

अस्पतालको भवनबाट गाउँपालिकाको सेवा

२ घण्टा अघि   थाहाखबर

सिरहा : गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ। गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ। कार्यालय...