ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चन्द्रगिरि केवलकार २२ गतेबाट पुनः सञ्चालनमा

७ मिनेट अघि   सेतोपाटी

चन्द्रगिरि केवलकार आगामी शनिबार (कात्तिक २२ गते)देखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रगिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा...

जेनजीलाई नेपालको आह्वान–आउनुहोस्, हातेमालो गर्दै भ्रष्टाचार र राजनीतिक विकृति अन्त्यमा लागौं

८ मिनेट अघि   सेतोपाटी

नवघोषित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई भ्रष्टाचार, राजनीतिक विकृति, विसंगति अन्त्यका लागि हातेमालोका लागि आह्वान गरेका छन्। बुधबार पार्टी एकता घोषणामा बोल्दै सहसंयोजक नेपालले आजैमात्र केही जेनजीलाई एकीकृत समाजवादीमा भित्र्याएकोसमेत दाबी गरे। ‘आज मात्रै केही जेनजी युवालाई एकीकृत...

पोखरा विश्वविद्यालयका पदाधिकारी भागबण्डामा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

८ मिनेट अघि   सेतोपाटी

पोखरा विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न कानुन विपरीत कार्यविधि ल्याएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।  सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार उक्त कार्यविधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै...

पार्टीभित्र लोकप्रिय तर जनतामा अलोकप्रिय पात्र नेतृत्वमा राख्न हुँदैन : प्रदीप पौडेल

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलहरूको गम्भीर त्रुटीका कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दल सच्चिनुको विकल्प नभएको टिप्पणी गरेका छन्। बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले दलहरूले एउटै नेतृत्वलाई निरन्तरता...

प्रचण्ड र माधवलाई वामदेवको प्रश्नै प्रश्न, भने- त्यसो भए मात्रै तपाईंहरूलाई काँधमा बोकेर हिँड्छु

१५ मिनेट अघि   सेतोपाटी

नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई प्रश्नै प्रश्न गरेका छन्।  बुधबार भृकुटीमण्डपमा भएको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै नेता गौतमले संविधानको प्रस्तावनामा लेखिएको समाजवाद र नेताहरूले भन्दै आएका क्रान्तिबारे प्रश्न गरेका हुन्। ...

मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन हुनुपर्छ : नारायणकाजी

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीक कार्यनीति भएको बताएका छन्। बुधवार काठमाडौँमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन...

जलवायु परिवर्तनको असर : बाली चक्र प्रभावित हुँदै

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ :  पछिल्ला वर्षहरूमा बढ्दो जलवायु परिवर्तनको असरसँगै बालीचक्र समेत प्रभावित भएको छ। मौसमी प्रतिकूलता समेतका कारण उत्पादन र उत्पादकत्वमा समेत अपेक्षित वृद्धि हुन सकेको छैन।   विशेषगरी मुलुकको मुख्य खाद्य बाली धान रोप्ने समयमा पर्याप्त पानी नपर्ने तर भित्र्याउने वेला अनपेक्षित रूपमा...

जाँचबुझ आयोगविरूद्धको मुद्दामा कारण देखाऊ आदेश

२२ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगविरूद्ध दायर भएको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गर्दै लिखित जबाफ माग गरेको छ। कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको...

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : प्रदीप ज्ञवाली

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन्। बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। भदौ २३ गतेको हिंसा र...

नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल चयन भएका छन्।  बुधवार काठमाडौंमा आयोजना गरेको सो पार्टीको एकता राष्ट्रिय सम्मेलनले सो प्रस्ताव पारित गरेको हो। दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष थिए। त्यसैगरी सम्मेलनले सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ। अध्यक्ष...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति लागि निवेदन आह्वान

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ललितपुर महानगरपालिकाले वैदेशिक रोजगार सन्तति छात्रवृत्ति लागि निवेदन आह्वान गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै कात्तिक मसान्तभित्र छात्रवृत्ति लागि निवेदन माग गरेको हो। वैदेशिक रोजगार बोर्डको सचिवालयको २०८२।७।३ गते प्रकाशित सूचना अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई तोकिएको...

शेरबहादुरले भने- प्रचण्ड आफैँले  १० वर्षको जनयुद्धको औचित्य समाप्त पारे

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका नेता शेरबहादुर तामाङले पुष्पकमल दाहाल‘प्रचण्ड’ आफैले १० वर्षको जनयुद्धको औचित्य समाप्त पारेको बताएका छन्। उनले आज(बुधबार)सामाजिक सञ्जालबाट आजबाट प्रचण्ड आफैंले जनयुद्धको औचित्य समाप्त पारेको बताएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित...

जेनजी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्यो : नेता परियार

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेनजी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरूका सामु रहेको बताएका छन्।  बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो बताएका हुन्। उनले...

केन्द्रीय समितिमा अजयबाबु शिवाकोटीले भने- कार्यकर्तालाई सुन्नुस्, नहेप्नुस्

४४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशन टार्ने हो भने पुस २९ गतेअघि १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘तपाईंहरु विधान मान्नुहुन्छ भने मंसिरभित्र महाधिवेशन गर्न तयार हुनुस्। विशेष महाधिवेशन...

कम्युनिष्ट पार्टीहरूको एकतामा बल पुर्‍याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताएका छन्।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरकमत भएपनि आफू...

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ। समितिको बैठक बुधबार बोलाइएको थियो। तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगे पनि विषयवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो। गणपूरक संख्या पुगे पनि...

गोविन्द पोखरेलले राखे कांग्रेस केन्द्रीय समितिमा १५ बुँदे धारणा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आजको केन्द्रीय समिति बैठकमा १५ बुँदे धारणा राखेका छन्। उनले नियमित महाधिवेशन गरेर जानुपर्ने कुरालाई जोड पनि दिए। ‘अहिलेसम्म हामीबीच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्दछ। मेरो व्यक्तिगत...

'जस्तो आएको थिएँ, त्यस्तै सुरक्षित नेपाल फर्किन सकूँ'

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली विनोद नेपाल दक्षिण कोरिया गएको १४ महिना भयो। उनी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत गएका हुन्। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का विनोद उत्पादनमूलक क्षेत्रमा गएका थिए। उनको काम सेप्टिक ट्यांकी बनाउने कम्पनीमा परेको थियो। दिनकै सिमेन्ट, बालुवाको...

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ।समितिको बैठक बुधवार बोलाइएको थियो। तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगे पनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो। गणपूरक संख्या पुगे पनि परिवर्तित...

जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी

१ घण्टा अघि   सेतोपाटी

विशेष अदालतले काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ। अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो। अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ  क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए। 'हामीले तोडफोड तथा आगजनी...

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक १२ दशमलव १७ अंकले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो। आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर...

प्रचण्ड र माधव नेपाल पार्टीको होइन अब देशको नेता बन्नुपर्छ: महिन्द्र राय यादव

१ घण्टा अघि   सेतोपाटी

नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्र राय यादवले मुलुक कठिन अवस्थामा हुँदा नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले निकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।  बुधबार आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले जेनजी प्रदर्शनपछि कांग्रेस र एमाले निष्क्रिय हुँदा...

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

१ घण्टा अघि   थाहाखबर

राँझा : बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा भने वृद्धि भएको छ। यस वर्ष ३४ हजार ७११ हेक्टरमा धानखेती गरिएकोमा प्रति हेक्टर ४.६ मेट्रिक टन उत्पादन भई कुल १ लाख ६० हजार मेट्रिक टन धान...

बंगाली उत्कृष्ट उपन्यास ‘शेष प्रश्न’ अब नेपालीमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास ‘शेष प्रश्न’को नेपाली अनुवाद प्रकाशन भएको छ। संगीतज्ञ तथा कवि आभासले अनुवाद गरेको ‘शेष प्रश्न’लाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो। किशोरावस्थामै पढेको ‘शेष प्रश्न’को सुखद प्रभाव आफूबाट कहिल्यै नहटेपछि नारायण वाग्लेको अनुरोधमा अनुवाद गर्न तम्सिएको आभासले...