हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सरकारले नेपाल विद्युत् प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गरी सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च पुगेका थिए। शाक्यले आफ्नो...
