सुडानको एक अन्त्येष्टि समारोहमा ड्रोन आक्रमण‚ ४० जनाको मृत्यु
खार्तुम : सुडानमा एक अन्त्येष्टि समारोहमा ड्रोन आक्रमण हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। सेनाको नियन्त्रणमा रहेको अल–ओबेद शहर नजिकै भएको उक्त हमलामा सयौँ घाइते भएको बिबीसीले जनाएको छ। मानवअधिकारवादीहरूका अनुसार अल–लुवैब गाउँमा शोकसभाका लागि मानिसहरू पालमा जम्मा भइरहेका वेला...
