केन्द्रीय समितिमा बिपीलाई सम्झँदै यसो भने गगनले
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार केन्द्रीय समिति बैठकमा १५औं महाधिवेशनको प्रस्ताव पेस गर्दा बिपी कोइरालाको एउटा भनाइ स्मरण गरेका छन्। २०१५ सालमा प्रथम जननिर्वाचित सरकारको नेतृत्व गरिरहेका बेला बिपीले कांग्रेसको सातौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि भनेको कुरा महामन्त्री थापाले उद्धृत गरेका...
