अहिलेका मन्त्रीहरूमध्ये कोही चुनावमा उठ्छन्? जबाफमा प्रधानमन्त्री कार्कीले यस्तो भनिन्
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान मन्त्रिपरिषदका सदस्यमध्ये कोही चुनावमा उठ्छन् कि उठ्दैनन् भन्ने प्रश्न उठेको थियो। पत्रकार सम्मेनलको सुरूआतमा प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषदबाट सूचना तथा सञ्चार मन्त्री जगदिश खरेल मात्र उपस्थित थिए। त्यसपछि ऊर्जामन्त्री कुलमान घिसिङको प्रवेश भयो।...
