राष्ट्रपतिको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फरसोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कात्तिक १७ देखि २०...
