ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बालुवाटारमा प्रधानमन्त्रीले भनिन्- मुलुक हाम्रो हो, हामीले नबनाए कसैले बनाइदिँदैन

८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको सरकार, राजनीतिक दल र जेनजी बीचको त्रिपक्षीय संवादको सुरूआतमा सबैलाई खुला र सहकार्यपूर्ण संवादका लागि आह्वान गरेकी छन्। संवादको सुरूमै उनले भनिन्, ‘सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो।...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज बसेको पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दावी बारे छलफल हुने उल्लेख गर्दै अन्तरिम आदेश दिन नपर्ने उल्लेख गरेको छ।  संसद्...

'मोन्था चक्रवात' को प्रभावः मेची राजमार्ग रातभरलाई बन्द

३१ मिनेट अघि   सेतोपाटी

इलाम प्रशासनले बुधबार रातभरीका लागि मेची राजमार्ग बन्द गरेको छ।  यसपटकको मनसुनी विपद्को ‘इपिसेन्टर’ बनेको इलाममा मोन्था चक्रवातले निम्त्याउन सक्ने सम्भावित क्षति रोक्न राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ।  बंगालको खाडीमा विकसित 'मोन्था चक्रवात' का प्रभावका कारण राजमार्ग बन्द गर्ने सूचना...

बैठक हलका लागि ७ करोडको प्रस्ताव तयार भएपछि राष्ट्रिय सभा अध्यक्षको मन्त्री घिसिङलाई फोन

३४ मिनेट अघि   सेतोपाटी

बैठक गर्न आवश्यक हल निर्माणका लागि ७ करोड रुपैयाँको लागत तयार भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सहरी विकास मन्त्री कुलमान घिसिङलाई फोन गरेर ध्यानाकर्षण गराएका छन्। अध्यक्ष दाहालले केहीअघि प्रधानमन्त्री सुशीला कार्कीसँग प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा...

राष्ट्रपति पौडेल कात्तिक १७ गते दोहा जाँदै

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० सम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन्। कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको...

प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

५२ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार संवैधानिक इजलासले अन्तरिम आदेश अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने भएकाले जारी गर्न अस्वीकार गरेको हो। ‘अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको...

एकीकृत समाजवादी र माओवादीबीच एकता प्रक्रियामा यी हुन् अहिलेसम्म भएका प्रगति

५४ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) को बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियामा अहिलेसम्म भएको प्रगति पेस भएको छ।  पार्टी एकताका लागि एकीकृत समाजवादीबाट वार्ता टोलीको नेतृत्व गरेका नेता वेदुराम भूसालले अहिलेसम्म भएको प्रगति बैठकमा सुनाएको सहभागी केन्द्रीय सदस्यहरूले...

उद्योगमा बिजुली काटेपछि थप २०० मेगावाट विद्युत खेर

५४ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत खेर जान थालेको ऊर्जा उत्पादकहरूले जानकारी दिएका छन्।  उद्योगमा लाइन काट्नु अघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत नियमित रूपमा खेर गइरहेको अवस्थामा...

त्रिविमा भुइँचालो ल्याउन आवश्यक रहेको मन्त्री पुनको धारणा

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने बताएका छन्। उनले बुधबार सिंहदरबारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। पत्रकारले त्रिविले नीति तथा कार्यक्रम ल्याउन नसकेको विषयमा सोधिएको प्रश्नमा मन्त्री पुनले भने, ‘त्यहाँ तिनीहरूले प्रयास...

दक्षिण अफ्रिकाका वायन पार्नेलले जनकपुरबाट एनपिएल खेल्ने

१ घण्टा अघि   सेतोपाटी

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर वायन पार्नेलले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। ३६ वर्षीय बलिङ अलराउन्डरलाई टोलीमा भित्र्याएको साविक विजेता जनकपुरले बुधबार घोषणा गरेको हो।  उनले दक्षिण अफ्रिकाका लागि ६ टेस्ट, ७३ एकदिवसीय र...

जाँचबुझ आयोगका अधिकारीविरुद्धको रिटमा सर्वोच्चले खोज्यो कारण, विपक्षी झिकाउने आदेश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गएको भदौ २३, २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा न्यायाधीश नृपध्वज...

दुई सातामा सुनको मूल्यमा आएको रेकर्ड गिरावट

१ घण्टा अघि   सेतोपाटी

गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८.४१ प्रतिशतले घटेको छ।  १३ दिनमा सुनको मूल्यमा यस्तो गिरावट आएको हो। १३ दिनमध्ये तिहार विदाको कारण यो अवधिमा सात दिन सुनको मूल्य...

'रिस सम्हाल्न नसकेपछि काकाको हत्या गरेँ'

१ घण्टा अघि   सेतोपाटी

सुर्खेतमा सँगै मेला हेर्न जाँदै गर्दा जंगल र खोला किनारको बीच भागमा भतिजाले काकाको हत्या गरेको खुलेको छ।  चौकुने गाउँपालिका – ७ गुटुका २१ वर्षीय भुवन धमला कात्तिक ३ गतेदेखि बेपत्ता थिए। त्यो दिन भुवन र उनका भतिजा २० वर्षीय...

एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको कांग्रेसका ६ महानगर सभापतिको भनाइ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका ६ जना महानगर सभापतिहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको बताएका छन्। काठमाडौं महानगर सभापति निलकाजी शाक्य, पोखरा महानगर समिति सुरेन्द्रमान विजुक्छे, ललितपुर महानगर सभापति शुभानन धाख्वा, विराटनगर महानगर सभापति दीपक चापागाईं, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, वीरगञ्ज...

छलफलमा नबोलाइएका जेनजी बालुवाटारमा धर्ना बसे (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा आफूहरूलाई सहभागी नगराएको भन्दै जेनजी तथा जेनजी आन्दोलनका केही घाइतेहरू प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बसेका छन्। सरकार, राष्ट्रिय मान्यता प्राप्त दल र जेनजी प्रतिनिधिहरूबीचको बैठकमा आफूहरूलाई सहभागी नगराएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका छन्।...

बालुवाटारमा जेनजीको एक समूह र घाइतेहरूको नाराबाजी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री निवास बालुवाटार अगाडि जेनजी आन्दोलनका एक प्रतिनिधि समूह, सहिद परिवार र घाइतेहरूलाई भित्र प्रवेश गर्न नदिएपछि बाहिर नाराबाजी गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुनुअघि जेनजी समूहका प्रतिनिधि र घाइतेहरू छलफलमा सहभागी हुनका लागि बालुवाटार पुगेका...

जेनजी र दलका प्रतिनिधि पहिलोपटक आमनेसामने भएको बालुवाटार बैठकमा को-को सहभागी छन्?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकार, राजनीतिक दल र जेनजीहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जेनजीका तर्फबाट १३ प्रतिनिधि सहभागी छन्। बैठकमा दोस्रो तका नेताहरू सहभागी भएका छन्। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित  गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल...

हामीले आन्दोलन गर्न जान्यौँ‚ सत्ता चलाउन जानेनौँ : चन्द्र भण्डारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेका राजनीतिक दलहरूले आन्दोलन गर्न जाने पनि सत्ता चलाउन नजानेको स्विकारेका छन्। मंगलबार ४१औँ वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीति चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा भण्डारीले भने, 'हामीले आन्दोलन...

बालुवाटारमा सुरु भयो जेनजीसहित त्रिपक्षीय छलफल, जेनजीका १३ प्रतिनिधि सहभागी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकार, राजनीतिक दल र जेनजीहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जेनजीका तर्फबाट १३ प्रतिनिधि सहभागी छन्। प्रतिनिधिसभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल जारी राखेको सरकारले पहिलो पटक राजनीतिक दल र...

बालुवाटारमा जेनजीसहित सुरू भयो त्रिपक्षीय छलफल (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा बालुवाटारमा त्रिपक्षीय छलफल सुरू भएको छ। छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता छ। निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक भइरहेको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री...

महामन्त्रीद्वयलाई कांग्रेस प्रवक्ताकाे प्रश्न : अहिल्यै महाधिवेशन तालिका किन चाहियाे ?

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिले महाधिवेशनकाे तालिका ल्याउने समय नभएकाे बताएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै उनले 'अहिल्यै किन चाहियाे महाधिवेशन तालिका ?' भन्दै प्रश्न गरेका छन्।  बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको...

नेप्से ५ अंकले घट्यो, हाइड्रोमा उत्साह

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार ५ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से ५.१७ अंकले घटेको छ। नेप्से ०.२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ।  आज दिनभरमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड...

एकीकृत समाजवादी सिंगै एकतामा आउने देखिएको छैन: नारायणकाजी श्रेष्ठ

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माअ‍ोवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि नहतारिन नेतृत्वसँग आग्रह गरेका छन्। माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने यही बेला एकीकरणको अन्तिम गृहकार्यमा छन्। नाम, नीति, नेतृत्व टुंगो लागेर दुवै पार्टीको सर्वोच्च कमिटीबाट अनुमोदन हुन...

प्रधानन्यायाधीशले स्वागत नेपाललाई भने- हेक्का राख्नुस्, तपाईंको कुरा अब्जेक्सनेबल छ

२ घण्टा अघि   सेतोपाटी

अधिवक्ता स्वागत नेपालले बहसको क्रममा राखेको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधि सभा विघटन विरूद्धको सुनुवाइका क्रममा अधिवक्ता स्वागत नेपालले रिट निवेदकको पक्षबाट बहस गरेका थिए। बहसको क्रममा अधिवक्ता नेपालले वकिलहरूले आन्दोलन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशलाई...