राजु पाण्डेको निलम्बन यथावत्
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बन यथावत् रहने भएको छ। बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले पाण्डेले आफ्नो निलम्बनविरूद्ध हालेको रिट निवेदन खारेज गरेसँगै पाण्डेको निलम्बन यथावत् रहेको हो। पाण्डेलाई जेठ २० गते कार्यकारी गुरागाईंले निलम्बन गरेका थिए। काठमाडौं...
