बञ्चरेडाँडामा फोहर विसर्जनमा स्थानीयको अवरोध
स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन्। फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने...
