ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

४७ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। त्रिविले यसै शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो।  त्रिविका शिक्षाध्यक्ष...

जनइच्छा!

४७ सेकेन्ड अघि   सेतोपाटी

आखिर हामी नेपाली जनता के चाहन्छौ? हामी चाहन्छौँ शिक्षामन्त्रीले हाम्रो सट्टा पढी दिओस् नानीबाबुका होमवर्क पनि गरी दिओस् अर्थमन्त्रीले पैसा तिरी दिओस् ऊर्जामन्त्रीले दाउरा चिरी दिओस् वन मन्त्रीले घाँस काटी दिओस् पशुपन्छी मन्त्रीले कुखुरा हेरी दिओस् मेयर सापले भकारो सोरी...

रूपन्देहीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

६ मिनेट अघि   सेतोपाटी

रूपन्देहीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मंगलबार राति रूद्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको गाडी कञ्चन गाउँपालिका वडा नं. ५ फायरलाइनस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका...

संसद् विघटन विरुद्धकाे मुद्दा : सर्वोच्चमा सुनुवाइ सुरु, हरेक बहसकर्तालाई पाँच मिनेट समय

१२ मिनेट अघि   थाहाखबर

काठमाडौं : संसद् विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि सुनुवाइ गर्न आजै संवैधानिक इजलास गठन भएको छ।  जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च...

लगानीकर्ताहरूले कार्तिक १४ गते धितोपत्र बोर्डमा प्रदर्शन गर्ने

१२ मिनेट अघि   सेतोपाटी

सेयर लगानीकर्ताहरूले पूँजी बजार सुधार, विस्तार र आधुनिकीकरणको माग गर्दै नेपाल धितोपत्र बोर्ड अगाडि प्रदर्शन गर्ने भएका छन्।  उनीहरूले ‘हिन्द काठमाडौं संघर्ष अभियान’ नामक आन्दोलनको घोषणा गरेका छन्।सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको संयोजकत्वमा आन्दोलनको घोषणा भएको हो।   अभियान अन्तर्गत लगानीकर्ताहरूले २८...

मुख्यमन्त्री कँडेलले भने– लुटपाट, चोरी र आगजनीको घटना राजनीतिक नभई उपद्रो हो

१७ मिनेट अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन्।  बुधबार सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारी लगायतसँग भेटका क्रममा मुख्यमन्त्री कँडेलले भदौ २४ गते दिउँसो १ बजेपछि सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा भएको...

'गोजीमा दाम छैन' लाई १० करोड भ्युज

२४ मिनेट अघि   सेतोपाटी

फिल्म 'चंगा चेट' मा समावेश लोकप्रिय गीत 'गोजीमा दाम छैन' ले युट्युबमा १० करोड भ्युजको आँकडा पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतले एक सय मिलियन भ्युज पाएको हो। फिल्म 'चंगा चेट' को यस गीतमा राजनराज शिवाकोटीको संगीत रहेको...

मुस्ताङमा भारी हिमपात

३० मिनेट अघि   सेतोपाटी

आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। 'चराङ–लोमान्थाङ...

हतारमा पार्टी एकता नगर्न नारायणकाजी श्रेष्ठको अपिल

३१ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता नगर्न आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने धारणा राखेका हुन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण,...

निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

३२ मिनेट अघि   थाहाखबर

म्याग्दी : निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन्। ती मध्ये तीन  बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन्। म्याग्दीको...

संवैधानिक इजलासमा सुरू भयो संसद विघटन विरूद्धको मुद्दामा सुनुवाइ

४३ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा सुनुवाइ सुरू भएको छ। सर्वोच्च अदालतको एनेक्स भवनमा इजलास तयार गरी बुधबारदेखि प्रतिनिधि सभा विघटन विरूद्धका रिटमा सुनुवाइ सुरू भएको हो।  यसमा कुल १६ वटा रिट परेका थिए। ती सबै रिटलाई एउटै मुद्दाका रूपमा सुनुवाइ...

'वरिष्ठ बलराम' निर्माताको दाबीः ५ दिनको कमाइ २ करोडमाथि

४७ मिनेट अघि   सेतोपाटी

तिहारको अवसर पारेर प्रदर्शनमा आएको 'वरिष्ठ बलराम' ले प्रदर्शनको पाँचौ दिनसम्म दुई करोड रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माताले दाबी गरेका छन्।  कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ ले कात्तिक १० गतेसम्म दुई करोड रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माता आशिष...

भिडिओका आधारमा पक्राउ तीव्र, समातिएका केही व्यक्ति आपराधिक पृष्ठभूमिका

५५ मिनेट अघि   सेतोपाटी

जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएका विध्वंशात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले छानबिन तीव्र पारेको छ। भदौ २३ गते गोली लागेर नयाँबानेश्वरमै १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित थुप्रै सरकारी संस्था, व्यावसायिक भवन र प्रहरी कार्यालयहरू...

संसद् विघटन विरुद्धकाे मुद्दा हेर्न गठन भयाे संवैधानिक इजलास

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धकाे मुद्दा हेर्न संवैधानिक इजलास गठन भएको छ ।​ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकाे नेतृत्वमा गठन भएकाे इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...

नेपालमा जाडो बढाइरहेको चक्रवातको नाम कसरी रह्यो 'मोन्था', के हो यसको अर्थ?

५८ मिनेट अघि   सेतोपाटी

बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातले भारतको दक्षिणी तटीय क्षेत्रमा व्यापक असर पुर्‍याइरहेको छ। नेपालको मौसम प्रणालीमा समेत यसको प्रभाव देखिनेछ। मौसम पूर्वानुमान महाशाखाले नेपालको कोशी, मधेस र बागमती प्रदेशका २६ वटा जिल्ला मोन्था चक्रवातबाट प्रभावित हुने जानकारी दिएको छ। कोशी र मधेसका केही...

यसवर्ष पनि सोल्टी होटलको बम्पर लाभांश, कति दिने भयो?

५९ मिनेट अघि   सेतोपाटी

सोल्टी होटलको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।  कम्पनीले १६.५७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने भएको हो।  कम्पनीको लाभांश साधारण सभाबाट पारित हुन बाँकी छ। कम्पनीले मंसिर ५ गते बुक क्लोज...

सूनकाे मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो लागेकाे हाे।  गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार...

लागुऔ‍षध र नगदसहित एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा एक ग्राम ६२० मिलिग्राम र २५ हजार नगदसहित एक जना पक्राउ परेका छन्।  काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ ग्राम ६२० मिलिग्राम र २५ हजार नगदसहित एक जना पक्राउ परेका हुन्।  पक्राउ परेनमा काभ्रे रोशी गाउँपालिका-१० घर भएका...

प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय सुजन वाइबा, कञ्चनपुरको महेन्द्रनगर घर भई हाल ललितपुर बस्ने २०  वर्षीय विकास आग्री,...

पशुपति शर्माको कलाकारहरूलाई सुझाव- विदेश कार्यक्रममा जाँदा बुझेर मात्र जाऊँ

१ घण्टा अघि   सेतोपाटी

चर्चित लोकगायक पशुपति शर्माले कलाकारहरू विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर मात्र जान सुझाव दिएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका शर्माले आफूले समस्या हुने देखेर थुप्रै कार्यक्रम रद्द गरेको समेत बताए। उनले एक स्टाटस लेख्दै भनेका...

चीनको नयाँ नियम– सामाजिक सञ्जालमा संवेदनशील विषयबारे बोल्न 'योग्यता प्रमाणपत्र' चाहिने

१ घण्टा अघि   सेतोपाटी

चीनमा अब संवेदनशील विषयमा बोल्न वा सामाजिक सञ्जालमा लेख्न 'योग्यता प्रमाणपत्र' चाहिने भएको छ। अक्टोबर २५ देखि लागू भएको यो नयाँ नियमअनुसार स्वास्थ्य, कानुन, शिक्षा वा वित्तजस्ता 'संवेदनशील विषय' बारे सामाजिक सञ्जालमा बोल्न वा लेख्न सम्बन्धित व्यक्तिले आफ्नो योग्यता प्रमाणित गर्नुपर्नेछ। यस्ता...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

१ घण्टा अघि   सेतोपाटी

लगातर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार थप घटेको छ। बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा सात सय रूपैयाँले घटेको हो।  मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भइरहेकोमा बुधबार दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको...

भारी हिमपातमा फसेका १५ सय पर्यटकलाई उद्धार गर्‍यो सेनाले

१ घण्टा अघि   सेतोपाटी

भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका पर्यटकलाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक १० गते यता मनाङका विभिन्न स्थानमा फसेका झन्डै १ हजार ५०० पर्यटकलाई सेनाले उद्धार गरेको हो। सेनाका अनुसार मनाङका...

प्रदीप पौडेलको प्रश्न- गिरिजाले ६० दिनमै ११ औं महाधिवेशन गर्नुभएको थियो, अहिले किन नसक्ने?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छोटो समयको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका छन्। ११ औं महाधिवेशनको उदाहरण प्रस्तुत गर्दै उनले दुई महिनाको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका हुन्। सभापति शेरबहादुर देउवा पक्षले मंसिरभित्रै महाधिवेशन गर्न समय नपुग्ने...