ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुई अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न भारतसँग सम्झौता

३० सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल...

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ। बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय गरेको हो। राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका...

भारतविरूद्धको अनौपचारिक खेलमा अनिता बस्तेत कप्तान, दोस्रो रोजाइको टोली मैदानमा

१५ मिनेट अघि   सेतोपाटी

रतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ। आज साँझ ५ बजे नेपाल र भारतीय महिला फुटबल टोली भिड्न लागेका हुन्। यद्यपी यो खेल अनौपचारिक हो।  यो खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेतले...

अध्यक्ष नेपालको ब्रिफिङ: समान धारणा भएकासँगको एकतामा किन नकारात्मक हुने?

१७ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकताको सैद्धान्तिक आधार केन्द्रीय कमिटीलाई बताएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एकताको सम्भावनाबारे बताएका हुन्। उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एकताको सैद्धान्तिक आधार मात्रै खुलाइएको...

स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

२१ मिनेट अघि   थाहाखबर

नुवाकोट : स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्नमा समस्या भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन्। फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित...

पाल्पामा इभी गाडी दुर्घटना, तीन जनाको मृत्यु

२७ मिनेट अघि   थाहाखबर

पाल्पा : रैनादेवीछहरा-४ सम्मडाँडा नजिकै इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इभी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवीछहरा-१ सिद्धेश्वरका ४५ वर्षीय मुक्तबहादुर बुढाथोकी र सोही पालिकाका वडा नम्बर-४ मेहलढापका ३२ वर्षीय...

संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाइयाे

२७ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। त्यसका लागि संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ काे अनुसूची...

अधिवक्ता ढुंगेललाई प्रधानन्यायाधीश राउतले सोधे- त्यसो भए कति जना सांसद रिट लिएर आउनुभयो?

३४ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सुनुवाइ भइरहेको छ। बुधबार रिट निवेदक पक्षबाट वकिलहरूले बहस गरिरहेका छन्। रिटको सुनुवाइका लागि वरिष्ठतम रोलक्रम अनुसार न्यायाधीशहरू सहभागी रहनेगरी संवैंधानिक इजलास गठन गरिएको छ। संवैधानिक इजलासमा प्रधान्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार...

‘देशमा उत्पन्न सङ्कटको समाधान गर्न वाम शक्तिबीच ध्रुवीकरण आवश्यक’

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेकामा जोड दिए।  कम्युनिष्ट पार्टीमा विकृति र...

रास्वपाद्वारा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारी आह्वान

४१ मिनेट अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्न प्रतिनिधि सभाको चुनावका लागि  समानुपातिक तर्फको उम्मेदवारी आह्वान गरेको छ। बुधबारकाे सचिवालय बैठकले  कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।    ‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीहरूको क्रममा समानुपातिक...

जेनजीको माग थिएन, घुसपैठियाले संसद विघटन गरे: माधव नेपाल

४३ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले घुसपैठियाले संसद विघटन गरेको आरोप लगाएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन नभएको बताएका हुन्।  ‘उनीहरूको माग लोकतन्त्रको...

रतन टाटाको निधनपछि एक वर्षमै संकटमा फस्यो टाटा समूह

४९ मिनेट अघि   सेतोपाटी

रतन टाटाको निधन भएको एक वर्षमै भारतको सबभन्दा प्रतिष्ठित व्यावसायिक समूह टाटा गम्भीर आन्तरिक संकटमा फसेको छ। नुनदेखि स्टिलसम्म उत्पादन गर्ने टाटा समूहलाई रतन टाटाले आधुनिक र प्रविधिमैत्री बनाएर एक विश्वव्यापी कम्पनीमा रूपान्तरण गरेका थिए। आज त्यो समूह आन्तरिक विवाद र निर्णयगत असहमतिको चपेटामा...

आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ८० प्रतिशतसम्म भाडा छुट, कसरी लिने सुविधा?

५० मिनेट अघि   सेतोपाटी

आन्तरिक उडानमा अहिले ज्येष्ठ नागरिकलाई ८० प्रतिशतसम्म भाडा छुट दिन थालेका छन्।  गत आइतबार नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको थियो।  प्राधिकरणको निर्णयपछि आन्तरिकतर्फ उडानमा रहेका बुद्ध, यती र...

पाल्पामा सडकबाट करिब १५ सय मिटर तल खस्यो भ्यान, तीन जनाको मृत्यु

५५ मिनेट अघि   सेतोपाटी

पाल्पामा भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ पिपलभञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्बरको भ्यान दुर्घटनामा परेको हो। बुधबार बिहान बुटवलबाट छहरा मेहालढापको लागि छुटेको उक्त भ्यान साढे १० बजेतिर दुर्घटनामा परेको थियो। छहरा...

सामाजिक सञ्जाल कहिल्यै बन्द हुँदैन : मन्त्री खरेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताएका छन्। बुधवार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उनले त्यसलाई सामाजिक...

कति छ 'बाहुबलीः द एपिक' को रनटाइम?

१ घण्टा अघि   सेतोपाटी

प्रभास स्टारर दक्षिण भारतीय फिल्म 'बाहुबलीः द एपिक' यही शुक्रबार रिलिज हुँदैछ। एसएस राजामौली निर्देशित यो फिल्मले 'बाहुबली' का अघिल्ला दुई संस्करणलाई एकै भागमा समेटेको छ। यो एउटा नौलो प्रयोग भएकाले दर्शकहरूले कसरी लिन्छन् भन्ने चासो पनि छ। 'बाहुबलीः द एपिक' को कुल प्रदर्शन...

देशव्यापी फैलियो नर्स आन्दोलन, सरकारी अस्पतालका नर्सको पनि समर्थन

१ घण्टा अघि   सेतोपाटी

सरकारले तोकेअनुसार तलब सुविधा पाउनुपर्ने माग राख्दै पोखराको मणिपाल शिक्षण अस्पतालबाट सुरूआत भएको नर्स आन्दोलन देशव्यापी बनेको छ। अस्पतालले नर्सका माग समयमै पूरा नगर्दा देशभरिका सम्पूर्ण सरकारी र निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरूमा नर्स आन्दोलन फैलिएको छ।  मणिपाल अस्पतालका...

केन्द्रीय समितिले महाधिवेशनको मिति नतोके विशेष महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस महामन्त्रीद्वयको चेतावनी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने वा महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएर मागेअनुसार विशेष महाधिवेशनमा जाने भन्ने विषय पेचिलो बन्दै गइरहेको छ। महाधिवेशनसहित १० एजेन्डामाथि छलफल गरी निर्णय लिन बोलाइएको केन्द्रीय समिति बैठक असोज २८ देखि सुरू...

आन्दोलनको खबरले घट्यो सेयर बजार

१ घण्टा अघि   सेतोपाटी

बुधबार कारोबारको मध्यसम्म बढी रहेको सेयर बजार परिसूचक नेप्से विवादित व्यवसायी दुर्गा प्रसाईंले आन्दोलन गर्ने खबर बाहिरीएसँगै घटेको छ।  मध्यान्नमा साढे एक बजेसम्म हिजोको बन्द बिन्दुभन्दा माथि ने रहेर घटबढ भइरहेको बजार आन्दोलनको खबर बाहिरीएसँगै उच्चले घट्न थाल्यो। बजार घटेर...

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० गते राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाइको...

सबै बैठकको प्रत्यक्ष प्रशारण गर्न खेलुकद मन्त्रालयले गर्‍यो आफू अन्तर्गतका ६ निकायलाई पत्राचार

१ घण्टा अघि   सेतोपाटी

युवा तथा खेलकुद मन्त्रालयले आफूअन्तर्गतका ६ वटा निकायलाई सबै प्रकारका बैठकको प्रत्यक्ष प्रशारण गर्नका लगि पत्राचार गरेको छ। मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत सन्तोष पोख्रेलले सबै बैठकको प्रत्यक्ष प्रशासण गर्न पत्राचार गरेका हुन्। यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री नियुक्ति...

भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि बिहिबार बिहानदेखि शुक्रबार बिहानसम्म केही स्थानमा भारी वर्षा सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र...

तनहुँमा ५१ दिनपछि सुरू भयो राहदानी सेवा

१ घण्टा अघि   सेतोपाटी

गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ।  जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो । सहायक...

जेनजी आन्दोलनले रोकिएका त्रिविका परीक्षा कात्तिक २४ गतेदेखि सञ्चालन हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनले स्थगित भएका त्रिभुवन विश्वविद्यालय(त्रिवि)का परीक्षा कात्तिक २४ गतेदेखि सञ्चालन हुने भएको छ। त्रिविले चारवर्षे दोस्रो वर्षको परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ। परीक्षा तालिकाअनुसार बिएस्सी दुई वर्षेको कात्तिक २४ गतेदेखि परीक्षा सञ्चालन हुने छ। यस्तै,बिबिएस दोस्रो वर्षको...