संसद् विघटन विरुद्धकाे मुद्दा : सर्वोच्चमा सुनुवाइ सुरु, हरेक बहसकर्तालाई पाँच मिनेट समय
काठमाडौं : संसद् विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि सुनुवाइ गर्न आजै संवैधानिक इजलास गठन भएको छ। जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च...
