रूपन्देहीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
रूपन्देहीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मंगलबार राति रूद्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको गाडी कञ्चन गाउँपालिका वडा नं. ५ फायरलाइनस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका...
