ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारतमा विलय भएको ५० वर्षपछि सिक्किममा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल र भारत भिड्दै

३ मिनेट अघि   सेतोपाटी

भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ। त्यसका लागि नेपाली महिला टोली भारतीय टोलीसँग भिड्न आज सिक्कम पुग्दैछ। सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक गएको। यो खेल बिहीबार...

राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा

४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयले अर्यालले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ।  उनले कात्तिक ११ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।   

अपडेट : तनहुँ दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु

१० मिनेट अघि   थाहाखबर

तनहुँ : पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन्। दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी ती महिलाको उपचारका...

यी कलाकारहरूलाई लिएर बन्दैछ फिल्म 'हिमालयन गोल्ड'

१२ मिनेट अघि   सेतोपाटी

कार्म, परीक्षा लिम्बु लगायतका कलाकारहरूको अभिनय रहने गरी नयाँ नेपाली फिल्म 'हिमालयन गोल्ड' निर्माण गरिने भएको छ। छायाँलय फिल्म्सले मंगलबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गर्दै यसको औपचारिक घोषणा गरेको हो। ह्वाइट एलिफन्ट मोसन पिक्चर्ससँगको सहकार्यमा बन्ने यस फिल्मको छायांकन आगामी नोभेम्बरबाट...

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

१७ मिनेट अघि   थाहाखबर

बागलुङ : काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ। स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन्। अस्थायी रूपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ।   तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा...

एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते

२३ मिनेट अघि   थाहाखबर

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला...

गोदावरी मेयरकप वडाव्यापी फुटबल मंसीर अन्तिम साता

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गोदावरी नगरपालिकाको आयोजनामा वडाव्यापी मेयरकप फुटबल प्रतियोगिता यही मंसीरको अन्तिम सातातिर गर्ने तयारी भएको छ।  नगरपालिकाको यही साता बैठक बसेर गोदावरी मेयरकप वडाव्यापी फुटबलको मिति तय गर्ने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।  उनका अनुसार बैठकले प्रतियोगिताको मिति तय गरे...

६२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

२७ मिनेट अघि   सेतोपाटी

लामो सार्वजनिक विदा सकिएपछिको बजारमा मंगलबार ६२ अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ६२‍.२९ अंकले बढेर २५७१ विन्दुमा आइपुगेपछि बजार बन्द भएको हो।कारोबार रकममा पनि सुधार आएको छ।  आइतबार दुई अर्ब ६६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब...

फरार कैदी खोज्न गएका प्रहरी हवल्दारको मृत्यु

३७ मिनेट अघि   सेतोपाटी

फरार कैदीबन्दी लुकीछिपी बसेको सूचना आएपछि खोजी गर्न गएका एक जना प्रहरी हवल्दारको अचानक बेहोस भई मृत्यु भएको छ।  सोमबार पोखरा– १३ गौडाको मुखमा फरार कैदीबन्दी लुकीछिपी बसेको सूचना आएपछि प्रहरी हवल्दार ३८ वर्षीय ओमकुमार थापा सहितको टोली त्यसतर्फ गएको थियो।...

सिन्धुलीमा कार दुर्घटना हुँदा एकको मृत्यु

४१ मिनेट अघि   थाहाखबर

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ। दुर्घटनामा परी एकै परिवारका तीनजना घाइते भएका थिए।...

दल दर्ताकाे निवेदन दिएपछि विप्लव नेकपाले भन्याे : हामीले लिएकाे याे कदम ऐतिहासिक हुनेछ

५३ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मंगलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरूले आयोगमा दल दर्ताको लागि निवेदन दिएका हुन्।  नेताहरूले पार्टीहरूको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न प्रस्ताव गरेका छन्। कार्यवाहक प्रमुख...

भालुको पित्तसहित दुई जना पक्राउ

५७ मिनेट अघि   सेतोपाटी

भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट दुई जनालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। कालिकोट खाँडाचक्र नगरपालिका-६ का २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही पक्राउ...

आयुष्मान-रश्मिका अभिनीत 'थामा' ले कमायो ९४ करोड

१ घण्टा अघि   सेतोपाटी

आयुष्मान खुराना र रश्मिका मन्दना अभिनीत हरर–कमेडी फिल्म 'थामा' ले भारतीय बक्स अफिसमा ७ दिनमा ९४ करोड भारू नेट कमाइ गरेको छ। फिल्मले प्रदर्शनको पहिलो सोमबार मात्र ४ करोड रूपैयाँ कमाएको छ। यो फिल्म गत मंगलबारदेखि प्रदर्शनमा आएको थियो। फिल्मले पहिलो...

चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिपमा २ रजत र ४ कास्यसहित नेपाल तेस्रो

१ घण्टा अघि   सेतोपाटी

भारतको झारखण्डमा अक्टोबर २४ देखि २६ सम्म आयोजित चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिप २०२५ मा नेपालले तेस्रो स्थान हासिल गरेको छ। नेपालले कुल २ रजत र ४ कास्य पदक जितेको हो। प्रतियोगितामा नेपालका धावकहरूले लामो दूरीका इभेन्टमा पदक जिते। ८०० मिटर...

सडक डिभिजन काठमाडौंले ५७ वटा निर्माण कम्पनीलाई सोध्यो स्पष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

सडक डिभिजन काठमाडौंले सडक तथा पुल निर्माण कार्यको प्रगति नभएको र लामो समय ताकेता गर्दा पनि सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै ५७ वटा निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ। उक्त अवधिमा चित्तबुझ्दो जबाफ नदिए ठेक्का तोड्ने प्रक्रियामा जाने सडक डिभिजन...

प्रतिकूल माैसमका कारण हवाई उडान प्रभावित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन्।  अहिले अन्तर्राष्‍ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन्।...

प्रधानमन्त्रीलाई भेट्न समय माग्दै उद्योगीहरू, यस्ता छन् अदालत जाने पाँच आधार

१ घण्टा अघि   सेतोपाटी

विद्युत प्राधिकरणले लाइन काटेर बन्द भएका ठूला उद्योगका सञ्चालकहरू सुरूमा सरकारसँग वार्ता गर्ने र त्यहाँबाट समस्या समाधान नभए अदालत जाने तयारी गरिरहेका छन्। यसबारे छलफल हुँदा कतिपयले सिधै कानुनी उपचारको खोजीमा अदालत जानुपर्ने राय दिएका थिए। कतिपय उद्योगीले पहिला सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे। त्यही आधारमा अहिले उद्योगीहरू प्रधानमन्त्री सुशीला...

संगीत बमको १० सेकेण्डको अनौठो पत्रकार सम्मेलन

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : संगीत बम नामक एक युवकले १० सेकेण्डकाे अनाैठाे पत्रकार सम्मलन गरेका छन्। ​मंगलवार बिहान रिपोर्टस क्लव नेपालमा पुगेर उनले त्यस्ताे पत्रकार सम्मेलन गरेका हुन्।  पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरू ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए। तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो। पत्रकार...

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ। सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो। गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग...

आज राति पनि हिमपात र वर्षा सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज  पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले हाल देशभर साधरणतया बदली छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया...

समाजवादी माेर्चालाई पार्टीमा बदल्ने चर्चाबीच विप्लवले दल दर्ताका लागि दिए आयाेगमा निवेदन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपा पहिल्यै दर्ता रहेकाले विप्लवकाे पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएकाे हाे।  दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतारू सन्तोष बुढामगर, कर्णजित बुढा लगायतका आयोगको कार्यालयमा पुगेका हुन्।...

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ। २०७२ को विनाशकारी भूकम्पले अधिक क्षति पुर्‍याएको यो सम्पदाको पुनर्स्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ। नुवाकोट दरबारलाई साततले...

ज्ञानु राणा पलेँटीमा प्रस्तुत हुँदै, धर्मराज थापाको स्मरण गरिने

१ घण्टा अघि   सेतोपाटी

अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम 'पलेँटी' मा यसपटक प्रसिद्ध गायिका ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्। कार्यक्रम यही आउँदो शुक्रबार र शनिबार नेपालयको 'आर' शालामा आयोजना हुँदैछ। यसपटकको पलेँटीमा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको स्मरण गरिने...

काभा कप भलिबल : ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल पाँचौ

२ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा नेपाल पाँचौ भएको छ।  यसअघि चार हारसँगै पदकबिहिन बनेको नेपालले आज भएको पाँचौ स्थानको प्लेअफमा माल्दिभ्सलाई ३-१ ले हरायो। पहिलो सेट नेपालले २९-२७ ले जित्यो भने दोस्रो सेट २५-२०...