ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तीन जना प्रहरीको हत्या आरोपमा समातिए १२ जना? को–को हुन्?

१ मिनेट अघि   सेतोपाटी

जेन-जी आन्दोलन क्रममा भदौ २४ गते तीन जना प्रहरीको हत्यामा संलग्न भन्दै अहिलेसम्म १२ जना पक्राउ परेका छन्। त्यस दिन प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा रहेका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो। ती दुवै घटनास्थलका सिसिटिभी फुटेज र भिडिओमा देखिएको दृश्यका आधारमा उनीहरूलाई...

विपद प्राधिकरणले भन्यो– मोन्था चक्रवातले २६ जिल्लामा प्रभावित हुने

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोशी, मधेस र बागमतीका गरी २६ जिल्ला प्रभावित हुने बताएको छ। कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने देखिएको...

जेनजी आन्दोलनमा क्षतिग्रस्त तीन ठूला कम्युनिष्ट पार्टीका कार्यालय यसरी आए पुनः सञ्चालनमा

८ मिनेट अघि   थाहाखबर

काठमाडाैँ : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको मुख्य निशानामा परे। आन्दोलनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरे।​ आगजनीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने...

फागुन २१ मा मौसमका कारण चुनाव फलामको चिउरा!

९ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनपछि स्थापित सुशीला कार्की सरकारको मूल काम फागुन २१ गते निर्वाचन गरेर नयाँ सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नु हो। संवैधानिक रूपमा अन्तरिम सरकारले ६ महिनाभित्र निर्वाचन गराउनुपर्छ। यसलाई ध्यान दिएर यो मिति तोकिनु सैद्धान्तिक हिसाबले ठिक देखिन सक्छ। तर हाम्रो भौगोलिक...

‘मोन्था’ चक्रवात प्रवेश गर्दै, बिहिवारदेखि बागमती, मधेश र कोशी प्रदेश प्रभावित हुने

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बंगालको खाडीमा विकसित अर्को चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा बिहिवारदेखि पर्ने भएको छ।  जसले विहिबारदेखि बागमती, मधेशप्रदेश र कोशी प्रदेशलाई प्रभावित पार्ने छ। अहिले अरब सागरबाट विकसित प्रणाली भने कमजोर भएको छ।  अब आउने प्रणालीले बाटोघाटो र नदीनालामा समेत...

खै त मेरो देश?

२१ मिनेट अघि   सेतोपाटी

कतै यस्तो नहोस्  भूमध्यरेखाबाट हेर्छु  देख्दिनँ मेरो देशको मानचित्र अन्टार्टिकाबाट हेर्छु  अँध्यारोले देख्दिनँ मेरो देश अक्षांशलाई सोध्छु- बोल्दैन मेरो देश देशान्तरलाई सोध्छु- सुन्दैन मेरो कुरा हिजो  सीमा मिचियो भन्दा  देखिन्थ्यो मेरो देश चुच्चे नक्सा मन मनमा बस्दा  देखिन्थ्यो मेरो देश...

बिहीबार दिउँसोदेखि देखिने छ मोन्था चक्रवातको असर, यी स्थानमा भारी वर्षा र हिमपात

४८ मिनेट अघि   सेतोपाटी

बंगालको खाडीमा विकसित चक्रवात मोन्था मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। त्यसपछि विस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आइपुग्ने विभागले जानकारी...

अनमोल केसीको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्यो 'जेरी अन टप'!

५२ मिनेट अघि   सेतोपाटी

अभिनेता अनमोल केसी अभिनीत फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। चलचित्र विकास बोर्डले दिएको जानकारीअनुसार फिल्मले प्रदर्शनको नवौं दिनसम्म घरेलु बक्स अफिसमा ६ करोड ५१ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको थियो। यो कमाइ गत शनिबारसम्मको तथ्यांक...

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई कुलमान घिसिङको आह्वान

५६ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवं सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै...

हिउँ पर्‍यो फुरूरू अन्नपूर्ण आधार शिविरमा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कास्कीको अन्नपूर्ण आधार शिविर क्षेत्रमा बाक्लो हिमपात भएको छ। त्यस क्षेत्रमा सोमबार रातिदेखि नै बाक्लो हिमपात भएको थियो। यसअघि त्यस क्षेत्रमा हल्का हिमपात भए पनि यो मौसममा पहिलोपटक भारी हिमपात भएको स्थानीयले बताएका छन्। तिहार र त्यसपछि लामो बिदा भएकाले...

'जेनजी आन्दोलनमा घुसेर तोडफोड र लुटपाट गर्नेहरू खुलेआम हिँडे'

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका घुसपैठ गरेर तोडफोड, लुटपाट र आगजनी गर्ने अपराधिक समूहलाई कारबाहीको दायरामा ल्याउन व्यवसायीले माग राखेका छन्। भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले मंगलबार पोखरामा राखेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै निजी क्षेत्रका पीडितहरूले उक्त माग राखेका हुन्।...

मुस्ताङ र मनाङमा भारी वर्षा र हिमपात, देशभरकै जनजीवन प्रभावित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ।  जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख...

हिमपातले किसान र पर्यटन व्यवसायी उत्साहित

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ। आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ। अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको हो।​ मुस्ताङवासीले केही वर्षयता भारी...

मुस्ताङ र मनाङमा भारी वर्षा

१ घण्टा अघि   सेतोपाटी

पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो।...

मर्स्याङ्दी बाँधले मुग्लिन–पोखरा सडक खण्डमा बढाएको शोभा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

दायाँतर्फ विशाल बाँध। बाँधको छेउछाउको हराभरा दृश्य। त्यही हरियाली दृश्यलाई छुँदै पूर्वपश्चिम फैलिएको चित्ताकर्षक सडक। दृश्य हो- मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत पर्ने एक्ले फाँटको। जहाँ मर्स्याङ्दी नदीको बाँध क्षेत्र छ। जसले एक्ले फाँटको मात्र नभइ पृथ्वी राजमार्गकै शोभा बढाएको छ। पछिल्लो समय...

राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५...

जेनजी आन्दोलनले क्षति पुर्‍याएको भैंसेपाटी प्रहरी भवनको पुनर्निर्माण सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको प्रहरी प्रभाग बुंगमती–भैंसेपाटीको भवन पुनर्निर्माण भएको छ। उक्त पुनर्निर्माण कार्य प्रगति युवा क्लब ललितपुर–२५ सैंबु भैसेपाटी र स्थानीय समुदायको अग्रसरतामा सम्पन्न भएको हो। आज एक विशेष समारोहकाबीच भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।...

'महाधिवेशन प्रतिनिधिहरूले दबाबमूलक अभियान चलाउने! कोविरूद्ध चलाउने? कसलाई दबाब दिने?'

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने बहस छ। कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्। विधानअनुसार ४० प्रतिशतले हस्ताक्षर बुझाए तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। कांग्रेस संस्थापन भने विशेष महाधिवेशनको पक्षमा...

भारतमा विलय भएको ५० वर्षपछि सिक्किममा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल र भारत भिड्दै

१ घण्टा अघि   सेतोपाटी

भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ। त्यसका लागि नेपाली महिला टोली भारतीय टोलीसँग भिड्न आज सिक्कम पुग्दैछ। सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक गएको। यो खेल बिहीबार...

राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयले अर्यालले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ।  उनले कात्तिक ११ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।   

अपडेट : तनहुँ दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु

२ घण्टा अघि   थाहाखबर

तनहुँ : पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन्। दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी ती महिलाको उपचारका...

यी कलाकारहरूलाई लिएर बन्दैछ फिल्म 'हिमालयन गोल्ड'

२ घण्टा अघि   सेतोपाटी

कार्म, परीक्षा लिम्बु लगायतका कलाकारहरूको अभिनय रहने गरी नयाँ नेपाली फिल्म 'हिमालयन गोल्ड' निर्माण गरिने भएको छ। छायाँलय फिल्म्सले मंगलबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गर्दै यसको औपचारिक घोषणा गरेको हो। ह्वाइट एलिफन्ट मोसन पिक्चर्ससँगको सहकार्यमा बन्ने यस फिल्मको छायांकन आगामी नोभेम्बरबाट...

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

२ घण्टा अघि   थाहाखबर

बागलुङ : काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ। स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन्। अस्थायी रूपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ।   तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा...

एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते

२ घण्टा अघि   थाहाखबर

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला...