‘अस्पतालभित्रै टियर ग्याँस आउँदा र गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरू घाइते हुँदा पनि सेवा रोकिएन’
काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला बानेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि घाइते भएकाहरूले निजामति (सिभिल अस्पताल) अस्पताल भरिएको थियो। प्रदर्शन भइरहेको स्थान नजिकै भएकोले अस्पताल प्रभावित हुनु नौलो होइन। अस्पतालको सेवा र विशेषताको आधारमा यस प्रकारको...