ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दसैंका नेपाली फिल्मको कति पुग्यो कमाइ?

१२ मिनेट अघि   सेतोपाटी

दसैंमा रिलिज भएका तीन नेपाली फिल्मले कुल १३ करोड ४४ लाख रूपैयाँभन्दा बढीको व्यापार गरेका छन्। चलचित्र विकास बोर्डले दिएको जानकारीअनुसार यी फिल्मले असोज १३ देखि ३१ गतेसम्म बक्स अफिसमा उक्त कमाइ गरेका हुन्। कुन फिल्मले कति कमाए? बलिदानः सन्तोष...

‘त्रिविमा सुन्दर पार्कको अभियान’, तस्वीरहरू

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : गत असोज ६ गते शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पद तथा गोपनीयताको सपथ लिएपछि त्यसकै भोलि अर्थात् असोज ७ गते निर्णय लिए–त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रूखहरू नकाट्ने) सफा गरि सुन्दर बँगैचासहित...

देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैन : पूर्वऊर्जामन्त्री खड्का

२८ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाली काँग्रेसका नेता एवं निःवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उहाँले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार...

हत्यारा हिँडेको बाटो

३७ मिनेट अघि   सेतोपाटी

छ महिनाअघि तीनकुनेको काठ उद्योगमा चार जनाको सामूहिक हत्या भयो। अनुसन्धान गर्न प्रहरी टोलीसहित 'रोज' पनि घटनास्थल पुगेको थियो। घटनास्थल निरीक्षणपछि प्रहरीले अनुमान लगाए — हत्याराले आफ्नो रगत लतपतिएको हात धुन घटनास्थलमा रहेको चापाकल प्रयोग गरेका हुन सक्छन्! उनको हातको निसान र शरीरको गन्ध...

फूल महँगो भएको उपभोक्ताको गुनासो

३७ मिनेट अघि   सेतोपाटी

यसपालिको तिहारमा फूल महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन्।  विदेशी फूल आयातमा रोक लगाएपछि फूल महँगो हुन पुगेको हो। बजारमा पर्याप्त फूल नभएको कारण महँगो हुन पुगेको उपभोक्ताहरूको गुनासो छ। गत वर्षहरूमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले...

तिहारमा विद्युत माग घट्ने : नियमित आपूर्तिका लागि प्राधिकरण तयार

३९ मिनेट अघि   थाहाखबर

काठमाडाैं : यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ। तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको...

तीन दिनमा अनमोल केसीको फिल्मले कति कमायो?

४६ मिनेट अघि   सेतोपाटी

अनमोल केसी अभिनीत फिल्म 'जेरी अनटप' ले सुखद कमाइ गरिरहेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले पहिलो तीन दिनमा दुई करोड रूपैयाँभन्दा माथिको व्यापार गर्न सफल भएको छ। निर्माण पक्षका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार ७२ लाख ५९...

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

१ घण्टा अघि   थाहाखबर

फुङ्लिङ : ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन्। टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन्। बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन्। फक्ताङलुङ गाउँपालिका-६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु...

आज पनि बढ्यो सुनको मूल्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ। आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २००...

तिहारमा विद्युत माग घट्नेः नियमित आपूर्तिका लागि प्राधिकरण तयार

१ घण्टा अघि   सेतोपाटी

यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ।  तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति...

काठमाडौंका ६२ वटा चोकमा कामपाले जडान गर्‍याे हाइ मास्ट लाइट

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले शहरका ६२ वटा चोकमा ‘हाइ मास्ट लाइट’ जडान कार्य सम्पन्न हुने चरणमा पु¥याएको छ। हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको  काम अन्तिम चरणमा...

गृहमन्त्री अर्याललाई प्रश्न– पूर्वमन्त्री दीपक खड्का भागे भनेर के आधारमा भन्नुभयो?

२ घण्टा अघि   सेतोपाटी

पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सोमबार आफ्नो बुढानिलकण्ठ निवासमा सार्वजनिक भएपछि उनलाई 'देश छाडेर भागिसके' भनेका गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न उठेको छ। गृह प्रशासनको नेतृत्व गरेकै मन्त्रीलाई गलत सूचना आएको हो वा उनले बिनाआधार यस्तो दाबी गरेका हुन् भनेर सेतोपाटीले गृहमन्त्री अर्याललाई प्रश्न गरेको छ।...

आज पनि बढ्यो सुनको मूल्य

२ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ। आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच...

डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’ लाई सुप्रेमो इप्रमा अन्तर्राष्ट्रिय पुरस्कार

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बेलायतमा आयोजित एक भव्य समारोहका बीच डा. श्रीधर खनालको चर्चित उपन्यास ‘सावर्णि’ लाई सुप्रेमो इप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्रदान गरिएको छ। यो पुरस्कार अन्तर्राष्ट्रिय साहित्य समाज, बेलायत च्याप्टरले गत दुई वर्षभित्र प्रकाशित उत्कृष्ट साहित्य कृतिमध्ये एकलाई सम्मान गर्ने...

लोकतान्त्रिक शक्तिहरू एक भएर अघि बढ्नुपर्छ : महासचिव  पोखरेल

२ घण्टा अघि   थाहाखबर

ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्। ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै...

कुकुरको कला, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार मनाइएको छ। त्यस क्रममा सैनिक कुकुरहरूको पूजा तथा डग कला प्रदर्शन गरिएको थियो। 

‘अस्पतालभित्रै टियर ग्याँस आउँदा र गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरू घाइते हुँदा पनि सेवा रोकिएन’

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला बानेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि घाइते भएकाहरूले निजामति (सिभिल अस्पताल) अस्पताल भरिएको थियो। प्रदर्शन भइरहेको स्थान नजिकै भएकोले अस्पताल प्रभावित हुनु नौलो होइन। अस्पतालको सेवा र विशेषताको आधारमा यस प्रकारको...

श्रीलङ्कामा जोखिमयुक्त पहाडी सडकमा ५० किलोमिटर सुरक्षात्मक बार जडान गरिने

२ घण्टा अघि   थाहाखबर

हालसालै बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै श्रीलङ्काको सडक विकास प्राधिकरणले तीनवटा पहाडी प्रदेशका खतरनाक सडक छेउहरूमा सुरक्षाका लागि बार जडान गर्ने भएको छ। सडक सुरक्षा तथा सवारी व्यवस्थापन विभागका उपमहानिर्देशक के. चन्द्रकुमारका अनुसार पहिलो चरणमा उवा, सबरगमुवा र केन्द्रीय...

जेनजी प्रदर्शनपछि कहाँ थिए तत्कालीन ऊर्जामन्त्री दीपक खड्का?

२ घण्टा अघि   सेतोपाटी

पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का सार्वजनिक भएका छन्।  गृहमन्त्री ओमप्रकाश अर्यालले 'भागिसके' भनेको भोलिपल्ट बूढानीलकण्ठस्थित जलेको घरबाटै सोमबार बिहान खड्का सार्वजनिक भएका हुन्। भदौ २४ गते प्रदर्शनकारीहरूले उनको घर जलाइदिएका थिए। जलेको घरको प्रांगणमै सोमबार बिहान उनले पत्रकारहरूसँग...

प्रहरीेको कुकर तालिम केन्द्रमा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

यमपञ्चकको दोस्रो दिन मंगलबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ। हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।...

कास्की कारागारबाट फरार कैदी पाल्पाबाट पक्राउ

३ घण्टा अघि   सेतोपाटी

कास्की कारागार बाट फरार कैदी पाल्पामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा माथागढी गाउँपालिका वडा नम्बर ३ सराई बस्ने ४३ वर्षीय केशव कुमाललाई अस्थायी प्रहरी पोस्ट माडि फाँटको टोलीले पक्राउ गरेको हो। कास्की कारागारमा कैद भुक्तान गरिरहेका कुमाल...

तस्विरमा हेर्नुहोस् नेपाल प्रहरीको कुकुरतिहार

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ। कार्यक्रममा प्रहरी ह्यान्डलरहरूले सेवा कुकुरहरूको आज्ञापालन जस्ता प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको थियो। विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान गरिएको छ। हेर्नुहोस् तस्विर-

किसानका बारीमा ढकमक्क सयपत्री, तस्वीरहरू

३ घण्टा अघि   थाहाखबर

धनकुटा : तिहार शुरु भएसँगै धनकुटाका फूल खेती गर्ने किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। तिहारमा बारीबाटै फूल बिक्री भएपछि किसान खुशी छन्। तर, गएका वर्ष भन्दा यो वर्ष तिहार छिटो भएकाले माथिल्लो क्षेत्रका किसानका बारीमा राम्रोसँग फूल फुल्न पाएको छैन। ...

अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनाविरुद्ध २–० को सहज जित जित निकाल्दै मोरोक्को फिफा यु–२० विश्वकपको च्याम्पियन बनेको छ। मोरोक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन...